• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / जीवनशैली
  • १०९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रोटिनको कमीले कलेजोमा बोसो जम्ने खतरा, यस्ता छन् अन्य समस्या जान्नुहोस्

  • संदेश पत्र
  • २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    प्रोटिन मानव शरीरका मांसपेशीहरुका लागि आवश्यक पोषक तत्व हो । प्रोटिनले मांसपेशीसँगै हाम्रो छाला, एन्जाइमहरु र हर्मोनहरुका लागि अत्यावश्यक पदार्थ हो । शरीरका हरेक तन्तुका लागि प्रोटिन निकै आवश्यक हुन्छ । शरीरका धेरैजसो अंगहरुका लागि आवश्यक प्रोटिनको कमि भएमा विभिन्न प्रकारका शारीरिक समस्याहरु आउन थाल्छ ।

    एडिमा: शरीरका कुनै पनि अंग फुल्ने, सुन्निने समस्यालाई मेडिकल भाषामा एडिमा भन्ने गरिन्छ । वैज्ञानिकका अनुसार यो समस्या शरीरमा ह्युमन सीरम एल्बुमिनको कमिले हुने गर्छ । यो पदार्थ रगत र रगत प्लाज्माको तरल भागमा पाइन्छ । प्रोटिनको कमिले पेटमा तरल पदार्थको कमि गरिदिन्छ ।

    कलेजोमा बोसो: प्रोटिनको कमिले कलेजोको कोशिकाहरुमा बोसो जम्ने समस्या आउन सक्छ । यदि शरीरमा प्रोटिनको कमि भयो भने कलेजोमा बोसो जम्ने समस्या बढ्न सक्छ । जसले गर्दा कलेजो सुन्निने, घाउ हुने र कलेजोले काम नै गर्न नसक्ने अवस्था आउन सक्छ । यो (फ्याटी लिभर) को समस्या मोटोपन, मादकपदार्थ सेवन धेरै गर्ने व्यक्तिहरुमा हुन सक्छ ।

    छाला, कपाल र नङ: प्रोटिनको कमिको प्रभाव प्रायः छाला, कपाल र नङमा देखिन्छ । छाला, कपाल र नङ बढ्नको लागि प्रोटिनको आवश्यकता पर्छ । तर, प्रोटिनको कमि भयो भने छाला फुट्ने, दाग धब्बा देखिने, रातो धर्साहरु देखिने, निलो, रातो दाग बस्ने, कपाल झर्ने र नङ पनि अत्यधिक कमजोर हुने गर्छ ।

    मांसपेशीमा समस्या: मांसपेशीको वृद्धि र विकासका लागि प्रोटिन नभई हुँदैन । शरीरमा प्रोटिनको कमि भएमा शरीरको क्रियाको लागि हड्डिबाट प्रोटिन लिन थाल्छ । प्रोटिनको कमिले मांसपेशीमा धेरै समस्या ल्याउँछ । हड्डीहरु भाँचिने: प्रोटिनको कमिले हड्डीहरु कमजोर हुन्छन् । जसको कारण टुट्ने र भाँचिने सम्भावना धेरै हुन्छ ।

    बालबालिका शारीरिक विकास: प्रोटिन हड्डी र मांसपेशीका लागि मात्र होइन बालबालिकाको वृद्धि र विकासका लागि पनि महत्त्वपूर्ण मानिन्छ । प्रोटिनको कमिले बालबालिकाको शारीरिक विकासमा समस्या हुन सक्छ । जसले गर्दा बालबालिकाहरु कुपोषणको शिकार हुन सक्छन् । इन्फेक्शनको खतरा: प्रोटिनको कमिले रोग प्रतिरोधात्मक क्षमतालाई पनि गम्भीर असर पुर्याउँछ । जसले गर्दा इन्फेक्शनको खतरा पनि निम्त्याउँछ ।

    मोटोपनको समस्या: प्रोटिनको कमिले सबैभन्दा ठूलो समस्या मोटोपनको शिकार भइन्छ । प्रोटिनको कमिले भोक बढी लाग्छ । प्रोटिनको सेवनले बारम्बार भोक लागिरहने समस्यालाई कम गराउँछ । जसले गर्दा खाइरहन मन लाग्दैन । र मोटोपनबाट बच्न सकिन्छ । अण्डा, दही, दूध, पनिर, कुखुराको मासु, मसुरको दाल, फलयुक्त तरकारी, ब्रोकाउली, बदाम र ओट्स जस्ता चिजहरुको सेवनले प्रोटिनको कमि पूरा गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution