• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / जीवनशैली
  • ७४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दुधमा सौफ र अदुवा उमालेर पिउँदा पाइन्छ पाँच अचम्मका फाइदा जानीराखौं

  • संदेश पत्र
  • २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    सौफ र अदुवा दुवैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसलाई दुधमा उमालेर छानेर खानु हुन्छ भने यसले स्वास्थ्यलाई अचम्मको फाइदा पु¥याउँछ । दुध प्रोटिन, क्याल्सियम, भिटामिन बी जस्ता आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो । अर्कोतर्फ, सौफ र अदुवामा पनि औषधीय गुणहरू प्रशस्त छन् । साथै, दुबैमा भिटामिन सी, क्याल्सियम, आइरन, म्याग्नेसियम, पोटासियम, एन्टिअक्सिडेन्ट र एन्टी(इन्फ्लेमेटरी गुणहरू हुन्छन् ।

    सौँफ र अदुवा मिसाएरको दुध पिउनाले शरीरलाई आवश्यक पोषण मात्र मिल्दैन, यसले धेरै गम्भीर रोगहरूलाई पनि हटाएर शरीरलाई भित्रबाट बलियो बनाउँछ । हामीले सौफ र अदुवासँग दुध पिउनुका फाइदाहरू बारे थप जान्नको लागि भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गर्यौं । उनका अनुसार यसका फाइदा यस प्रकारका छन्

    १. हड्डी बलियो हुनेछ: क्याल्सियम, प्रोटिन र अन्य थुप्रै आवश्यक पोषक तत्वहरूले भरिपूर्ण, यो संयोजन तपाईंको हड्डी र जोर्नीहरू बलियो बनाउनको लागि धेरै लाभदायक छ । यो हड्डी भाँच्चिने जोखिम कम गर्न र जोर्नी दुखाइबाट राहत प्रदान गर्न पनि उपयोगी छ । २. मिठो निद्रा लाग्न सहयोग गर्छ: दुधमा सौफ र अदुवा उमालेर राती सुत्नुअघि सेवन गर्दा मस्तिष्क शान्त हुन्छ र थकान हट्छ । यसले तनाव कम गर्न पनि मद्दत गर्छ । यसले तपाईंलाई छिटो र राम्रो निद्रा दिन्छ ।

    ३. पेटको समस्या हटाउँछ: यो मिश्रण पेटमा ग्यास, ब्लोटिङ, कब्जियत र अपच जस्ता समस्याहरूलाई टाढा राख्न धेरै लाभदायक हुन्छ । यसले तपाईंको पाचनलाई बलियो बनाउँछ र मेटाबोलिजमलाई पनि गति दिन्छ । यसले बान्ता र पखाला जस्ता समस्याबाट पनि बचाउन मद्दत गर्छ । यसले खानाबाट पोषक तत्वहरूको अवशोषणमा पनि सुधार गर्छ ।

    ४. उच्च रक्तचाप नियन्त्रण गर्छ: क्याल्सियम, पोटासियम, म्याग्नेसियमले उच्च रक्तचाप कम गर्न र नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यो संयोजन उच्च रक्तचाप कम गर्न मात्र होइन, रक्तचाप व्यवस्थापन गर्न पनि उपयोगी छ । ५. मुटु स्वस्थ राख्छ: यदि तपाई नियमित रूपमा दुधमा सौफ र अदुवा उमालेर पिउनुहुन्छ भने, यसले खराब कोलेस्ट्रोल कम गर्छ र राम्रो कोलेस्ट्रोलको स्तर बढाउँछ । यसले रक्तचाप नियन्त्रणमा राख्छ र हृदयघात, स्ट्रोकजस्ता रोगहरूको जोखिम कम गर्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution