• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / देश/परदेश
  • १०१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • स्टुडेन्ट भिसामा अष्ट्रेलिया,अमेरिका, जापान जानेले थाहा पाउनुपर्ने कुरा यी हुन्

  • संदेश पत्र
  • २०७९ चैत्र २८, मंगलबार (१ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ – हिजोआज नेपाली युवायुवतीहरुको ‘प्ल’स टु’पछिको रोजाइ भनेकै अष्ट्रेलिया, अमेरिका, जापानलगायतका देश हुने गरेका छन्। यी देशहरु पठाउन भन्दै थुप्रै कन्स’ल्टेन्सीहरु खुलेका छन्। उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरु जताततै खुलेका कन्सल्टेन्सीका कारण कुन रोज्ने भन्ने दुविधामा पर्ने गरेका छन्।

    कतिपय विद्यार्थीहरुको अरुले भनेको वा सुनेको भरमा क’न्सल्टे’न्सी रोजेकै कारण लाखौँ रुपैयाँ डुबेको समाचार हाम्रा लागि नयाँ पक्कै होइन। गलत क’न्सल्टे’न्सीको रोजाइका कारण विदेशमा पुगेर दुःख पाउने गरेका थुप्रै उदाहरणहरु पनि हामीले सुन्ने गरेका छौँ।

    विदेश जाने विद्यार्थीहरु तथा उनीहरुको परिवारले बुझेर काउन्सि’लिङ नगरेकै कारण विद्यार्थीहरुले विदेशमा गएर दुःख पाउने गरेको अष्ट्रेलियाको सिड्नीस्थित रि’ड्ज इन्ट’रनेशनल कलेजका सिईओ किशोरराज अर्याल बताउँछन्।
    रि’ड्ज इन्टरनेशनल कलेज भने भर्खरैबाट सञ्चालनमा आएको हो। तर, २०१८ सालदेखि अष्ट्रेलिया इन्टर’नेशनल एकेडेमी अफ एजुकेशन सञ्चालन हुँदै आएकोमा त्यसलाई नै रि’ब्राण्डिङ गरेर रिड्ज इन्टरनेशनल कलेजको सुरुवात गरेको अर्याल बताउँछन्।

    हाल नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने थुप्रै विद्यार्थीहरुले रिड्ज इन्टरनेशनल रोज्ने गरेको अर्यालको दाबी छ। ‘रिड्जलाई नै राज्नुको पनि केही कारणहरु छन्। एक त नेपाली विद्यार्थीहरुलाई नेपालीले नै संचालन गरेको भनिसकेपछि उनीहरुलाई एउटा दरिलो आधार हुन्छ। अर्को भनेको चाहिँ हामी उनीहरुले बुझ्ने तरिकाले काउ’न्सि’लिङ गरीरहेका हुन्छौँ,’ उनी भन्छन्, ‘उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरुका लागि सही काउन्सि’लिङ हुनु एकदमै आवश्यक छ।’

    सही तरिकाले काउन्सि’लिङ नभएकै कारण विद्यार्थीहरुले धेरै दुःख पाउने गरेको उनी बताउँछन्। ‘नेपालमा प्राय: कन्स’ल्टेन्सीहरुले विद्यार्थीहरुलाई छिट्टै भिजा दिइहाल्ने होड्मा सही तरिकाले काउन्सिलिङ गरेका हुँदैनन्। कम्तिमा जाने व्यक्तिले त्यहाँको सिस्टमको बारेमा बुझेको हुनुपर्‍यो। खान, बस्न, पढाइका लागि कति खर्च हुन्छ भन्ने कुरा बुझेको हुनुपर्‍यो,’ उनी भन्छन्, ‘तर हाम्रा कन्सल्टेन्सीहरुले सत्य कुरा लुकाइदिएका हुन्छन्। वास्तविक्ता किन लुकाउने? त्यो त उनीहरुले त्यहाँ गएर भोग्नै पर्ने कुराहरु हुन्। त्यति मात्र होइन, कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने कुरा पनि विद्यार्थीले पहिले नै बुझ्न एकदमै आवश्यक छ।’

    अर्याल नेपालमा हुँदादेखि नै पढाउने पेशामा आबद्ध थिए। उनी अष्ट्रेलिया गएपछि पनि पढाउने पेशालाई निरन्तरता दिए। सोहीलाई निरन्तरता दिने क्रममा नै अष्ट्रेलियामा पनि २०१३ बाट एडभान्स कलेज सुरु गरेको उनी बताउँछन्। एडभान्स कलेज हाल सिड्नीको टप कलेजमध्ये एक भएको उनको दाबी छ।

    ‘रिड्ज इन्टरनेशनल नयाँ नाम भए पनि हाम्रो पुरानो अनुहार हो। हामीले यही क्षेत्रमा काम गरेको पनि वर्षौँ भइसक्यो। त्यसैले पनि हामीलाई धेरैले रुचाउनुभएको हो जस्तो लाग्छ,’ उनी भन्छन्, ‘हामीले यसलाई पेशाभन्दा पनि विद्यार्थीहरुलाई सीप सिकाउने, दक्ष बनाउने कुरामा धेरै ध्यान दिने गरेका छौँ, हामीले विद्यार्थीहरुलाई पढेर सर्टि’फिकेट लिएर मात्रै छाड्दैनौँ। उनीहरुले काम नपाएसम्म हामी सघाइरहन्छौँ। हामीकहाँ धेरै विद्यार्थीहरु जोडिनुको अर्को राम्रो पक्ष यो पनि हो।’

    रि’ड्ज इन्ट’रनेशनलमा हाल लिडरसिपका को’र्सहरु, हस्पिटालिटी, आइ’टीलगायतका कोर्सहरु पढाउँदै आइएको छ। चाँडै अन्य कोर्सहरुसमेत थप्दै जाने अर्याल बताउँछन्। आफ्नै किचनसमेत रहेको सो कलेजले सै’द्धान्तिक शिक्षासँगै प्रयोगात्मकलाई पनि उत्तिकै जोड दिइरहेको उनको भनाइ छ।

    ‘हिजोआज उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु सो क्षेत्रमा जान्ने बुझ्ने भएकोले पहिला नै कलेज छानेर जाने गर्छन्। त्यसले गर्दा पक्कै पनि प्रतिस्पर्धा त बढेको छ,’ उनी भन्छन्, ‘हामीले हाम्रो कलेज राम्रो भन्नुभन्दा पनि अरुले राम्रो भन्दिएकाले कलेज रोज्ने चलन छ। पक्कै पनि यस्तो कुरा रे केही त प्रभाव पर्छ नै त्यैले हामीले क्वालिटी एजुकेशन दिने कुरा नै हाम्रो मुख्य चुनौती हो।’

    पढ्न जाने विद्यार्थीहरुका लागि अष्ट्रेलिया धेरै राम्रो स्थान रहेको उनी बताउँछन्।

    ‘अहिले काठमाडौँमा पनि थुप्रै होटलहरु खुलेका छन्, जुन विदेश बसेर आउनुभएका भाइबहिनीहरुले संचालन गरिरहनुभएको छ,’ उनी भन्छन्, ‘विदेश गएर पढेपछि उतै केही गर्नुपर्छ भन्ने छैन। नेपाल आएर पनि गर्न सकिन्छ। त्यसले गरेर नेपालमा पनि केही नयाँ अवधारणा भित्रिन्छ, त्यो त सबैका लागि राम्रो पक्ष हो नि।’

    हाल युवायुवतीहरुको विदेश मोह बढ्दै गइरहेको बेला उच्च शिक्षाका लागि अष्ट्रेलिया भरपर्दो गन्तव्य बन्ने उनी बताउँछन्। पछिल्लो समय नेपालको शैक्षिक क्षेत्रसमेत केही सुधार हँदै गइरहेको उनी बताउँछन्।

    ‘नेपालको शैक्षिक क्षेत्र पहिलेभन्दा सुधार हुँदै गएको छ। नेपालमा पनि सैद्धान्तिक शिक्षाले मात्र हुँदैन। प्रयोगात्मक शिक्षा पनि आवश्यक छ भन्ने कुरालाई जोड् दिन थालिएको छ,’ उनी भन्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु

    सिंगापुरले माग्यो ६ वर्षपछि नेपाली कामदार

    सिड्नीमा नेपाली युवामाथी छुरा प्रहार

    मलेसियाको भिसा अब अनलाइनबाटै (यस्तो छ प्रक्रिया)

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution