• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / जीवनशैली
  • ७६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली जंगलभरी सून जस्तै टल्किने यो कुन फल हो ? जान्नुहोस् यसका अचुक फाईदा !

  • संदेश पत्र
  • २०७९ चैत्र २५, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    नेपाली जंगलमा सून जस्तै टलल टल्किएका पहेलपुर दानासरी देखिने फलहरुको राजा हो ऐसेलु । यो फल मात्र हैन एक अचुक जडिबुटी समेत हो । रुघा, खोकी, टाईफाईट जस्ता घातक रोगका औषधि बनाउनपनि यसको प्रयोग हुन्छ ।विश्वको महंगो वाईनपनि यही फलबाट बन्दछ ।

    अब जंगलमा ऐसेलु खाने बेला भएको छ । ऐसेलुसँग नेपाली पहाड र नेपाली मनमा एउटा गहिरो नाता छ । यसपटक पनि ऐसेलु फलेर भ्याइन आँट्यो । बनैलाई पहेँलपुर बनाएर फल्ने यस फल काँढा भित्र लुकेको एउटा बुट्यान अझ भनौ झाडीभित्र पाइन्छ ।अग्रेंजीमा गोल्डेन हिमालयन र्यास्पबेरि भनिने ऐसेलुको नेपालमा सामाजिक, सास्कृतिक अनि जिवनशैलीगत पहिचान धेरै छ ।

    हामीमध्ये धेरैको बाल्यकाल ऐसेलुको याद वरिपरि घुमेको हुनसक्दछ, एसेलु टीप्न जाँदा काँढाले बनाएका खतहरु हामीमध्ये धेरैका हातमा हुनसक्दछन् ।विश्वको जुनसुकै कुनामा रहेपनि त्यो बाल्यकाल झल्को दिने ऐसेलुलाई प्यारो गरी सेयर गरेर आफ्नो वालमा सुरक्षित गरौँ ।

    यो पनि – जंगली फल ऐसेलु संकलन साथै विक्री गरि गाउ“का कृषकहरुले दुई महिनाको अबधीमा एक करोड बढी आम्दानी गरेका छन्। स्थानीयहरुले जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई विक्री गरि यती धेरै रकम हात पारेका हुन्।

    पेय पदार्थ वाइन् बनाउनका निम्ती प्रयोग हुने कच्चा पदार्थ ऐसेलु विक्री गरेर लालिगुराँस नगरपालिका सुङनामका कृषक पुन्य तिम्सिनाले दुई लाख बढीको आम्दानी गरे। यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, बसन्तपुर, फुलेक, दागपा, काटे लागायतका बासिन्दाले ऐसेलु विक्रि गरेर ५० लाख भन्दा बढी भित्राएको बताउँछन्।

    संखुवासभाको तामाफोक नौ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका वासिन्दाका लागि ऐसेलु विक्री गरेर गाउ“मै करोडौं रुपैंया भित्र्याउने माध्यम बनेको छ।यस वर्ष वैशाखको दोश्रो सातावाट जंगलमा फलेको ऐसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक,

    लगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाख बढी रुपैंया गाउ“मा भित्र्याएको उद्योगका संचालक सुजन श्रेष्ठले बताए। उनका अनुसार ‘ऐसेलुवाट उद्योगले ‘हिंवा’ ब्राण्डको वाइन उत्पादन हुने गरेको छ । जंगलमा निशुल्क टिप्न पाईने ऐसेलु प्रति केजी ५० रुपैंयाँ सम्ममा विक्री भए पछि किसानले नीजि र सामुदायीक वनमा ऐसेलुको व्यवसायीक खेती समेत सुरु गरेका छन् ।

    गाउ“लेले ऐसेलु खरीद गरेर उद्योगलाई विक्री गर्ने विचौलीयाहरुले समेत दुई महिनाको अवधिमा लाखौं रुपैंया कमाई गरेका छन्।ऐसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि बन कार्यालयले समेत सामुदायीक बन मार्फत ऐसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहीत गरीरहेको तेह्रथुमका सहायक बन अधिकृत ललन यादवले बताए।

    गाउलेले जंगलमा टिपेको ऐसेलु खरीद गरेर उद्योग सम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन्। उनीहरुले गाउ“ले संग प्रतिकेजी ५० रुपैंयामा ऐसेलु खरीद गरेर उद्योगलाई ६० रुपैंयाका दरले विक्री गर्दै आएका छन् । गाउलेले टिपेर ल्याएको ऐसेलु केलाउने,

    ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायतका काममा एक सय वढी युवा युवतीले रोजगार पाएका छन् ।जंगली वन पाखामा फली सकेर त्यसै खेर गईरहेको ऐसेलुवाट तयार भएको वाइनको पछिल्लो समय युरोपियन मुलुकबाट समेत माग आईरहेको उद्योगले जनाएको छ ।

    तर जंगली फल ऐसेलु मौषममा आधारीत हुने भएकाले सधै एकैनासले उत्पादन हुदैन। कच्चा पदार्थ ऐसेलुको उत्पादनमै उतार चढाव भैरहने हुनाले मागे जती उत्पादन बजारमा पठाउन नसकीएको संचालक श्रेष्ठको भनाई छ। ऐसेलुबाट उद्योगले अहिले वार्षिक एक लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution