नायिका श्वेता खड्का`लाई निकै लामो समयपछि हामिले सामा`जिक संजालमा खुसि भएको देख्न पाइरहेका छौ ।
कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्म`मा अभि|नय गरेरकी सामा`जिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनगढीका प्रेमी विजयन्द्र सिंह रावत`सँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।
केही वर्षअघि दोस्रो विबाह`का बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिन`हरुमा भने अब आफू एकल बस्न गाह्रो भएको भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस समेत हाले`कि थिइन् ।त्यस`पछि उनले अन्ततः बिवाहमा नै निचोड नि`कालेर यशलाई नै आफ्नो गुमेको हासो फर्काउन सकिने आश बोकेर बिजेन्द्र`सग गासिन पुगिन्।
श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चल`चित्र वृत्तमा चर्चा भए पनि उनले अस्वि`कार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिना|दिनमै श्रीकृष्णले यो संसारबाट विदा मागे`र गएका थिए ।
बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थालेकि`छिन् , अतितलाई भुलेर बर्तमान`लाई सर्वस्व मान्न थालेकि`छिन् ।हुन त श्वेताले एकदमै पिडादायिक र संघर्षसिल जीवन जिउनु पर्यो तर उनी आफ्नो कर्म प्रति अलिकति पनि डग्मगाइनन अन्ततः रोपेको बृक्ष`बाट फल पाउनु त स्वभाविक`नै हो ।
अहिले श्वेता र विजेन्द्रका एकदमै रमाइला टिकटक भिडियोहरु सामाजिक संजालभरि भाइरल छन् ।