• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / जीवनशैली
  • १६८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भाग्यमानीको हातमा हुन्छ यति ओटा शंख वा चक्र, तपाईको कति ?

  • संदेश पत्र
  • २०७९ चैत्र २३, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । हरेक मानिसको जन्मजात नै शंक र चक्र हात खुट्टामा हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले विश्वास गर्छन् त कतिले गदैंनन् । हातमा चक्र भएर मात्र हुदैंन शास्त्रअनुसार मिलेको पनि हुनुपर्दछ ।

    चक्र घुमेको हुन्छ यदि चक्र घुमेको भएपनि बिचमा थोप्लो छ , भने त्यस्तो चक्रले काम गर्दैन । र त्यस्तो चक्र गनिदैन । चक्रले काम गर्न नङमा चन्द्रमा बनेको औलामा चक्र पनि घुमेको छ र चोरी औलामा छ भने त्यसले पुर्ण फल दिन्छ । अन्य औलाम भएपनि राम्रो फल दिन्छ । भगवान श्री कृष्णले पनि चोर औंलामा चक्र धारण गरेका थिए । किनकी यो औलामा भउको चक्रले चतुर, कुसल बनाउन मद्धत गर्छ । ज्योतिष शास्त्र र समुन्द्र शास्त्र अनुसार हाम्रो हातमा हुने शंख र चक्रले यस्तो प्रतिफल दिन्छ ।

    १. एउटा चक्र छ र त्यो पनि चोर औलामा छ भने त्यस्तो चक्र भएका व्यक्ती सुन्दर , चतुर, बोलीमा मिठास, कुसल बाठा खालमा हुन्छन् । बिच बिचमा केही बाधा आएपनि सफलता भने पाउछन् ।

    २. दूई ओटा चक्र हुने व्यक्ती अति सुन्दर , गुणवान ,सफलता प्रप्ती गर्ने लगनशिल हुन्छन् ।

    ३. तिन ओटा चक्र भएका व्यक्ती विलासी जिवन बिताउन खोज्ने ,विभिन्न क्षेत्रमा हात हाल्ने व्यपारिक हुने ,किन बेचको काममा सफलता प्राप्त गर्ने ,राम्रा जागिर पाउने खालका हुन्छन् ।

    ४. चार ओटा चक्र भएका व्यक्तीहरु दरिन्द्र स्वभावका हुने, जति भए नि नपुग्ने, अर्काको रिस गर्ने, घमन्डी , असन्तोकी समयमा कुनै पनि काम पुरा गर्न नसक्ने खालका हुन्छन् ।

    ५. पाँच ओटा चक्र भएका व्यक्तीहरु भने ज्ञानी , विद्धान, जेछ त्यसैमा खुसी हुने सन्तोकी, जागिरे खालमा हुन्छन् ।

    ६. हातमा छ ओटा चक्र छ भने , त्यस्ता व्यक्ती भावुक ज्ञानी लगनशील धार्मिक हुन्छन् । भने यीनीहरुलाई व्यापार व्यवसायमा लाभ मिल्छ ।

    ७. हातमा सात ओटा चक्र छ भने, यस्ता व्यक्तीहरु दरिन्द्र स्वभाव भएका , रोगी तन्त्र मन्त्र जान्ने कर्मलाई विश्वास गर्ने, आफ्नो काम आफै गर्ने खालका हुन्छन् । काममा ढिलासुस्ती हुने , शत्रु ज्यादा हुन्छन् ।

    ९. यदि हातमा नौ ओटा चक्र छ भने राजा समान हुने , मान प्रतिष्ठा कमाउने , राष्ट्रसेवक र धार्मिक हुन्छन् ।

    १०. हातमा दश हाटै चक्र छ भने यस्ता व्यक्ती सिद्ध महापुरुष राज्य पुजक हुन्छन् ।

    कति ओटा शंखले कस्तो फल दिन्छ ?

    १.हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने, शिक्षामा उन्नती गर्ने राजनीति क्षेत्रमा दखल राख्न सक्ने हुन्छन् ।

    २ं हातमा भएको दूई शंखले जिवनमा संर्घष गर्नुपर्ने, समस्या आउने काममा विफल हुने धनको अभाव हुने गर्दछ ।
    ३ं हातमा भएको तिन शंखले अनिष्ठ हुने, वाधा अड्चन आउने हुन्छ भने यस्ता व्यक्ती समाजसेवी हुने, सौखिन स्वभावका हुने र आफ्नो कृति राख्ने हुन्छन् ।

    ४. चार ओटा शंख भएका व्यक्ती गुणवान ,हरेक क्षेत्रमा लाभ पाउने ,व्यपारमा सफलता प्राप्त गर्ने ,राम्रा नेता बन्ने योग भएका हुन्छन् ।
    ५. यदि कसैको हातमा ५ ओटा शंख छ भने त्यस्ता व्यक्तीको बढी खर्च हुने झै झमेलामा पर्ने योग हुन्छ ।
    ६. छ ओटा शंख भएका व्यक्ती यशवान प्राप्त गर्ने , कुनै पनि बाधा अड्चन नआउने,सुख प्राप्त गर्ने , कृतिवान बन्ने हरेक क्षेत्रमा सर्वश्रेष्ठ बन्ने योग रहेको हुन्छ ।

    ७. हातमा सात ओटा शंक छ भने यस्ता व्यक्तीलाई आर्थिक अभाव हुने बाधा , अड्चन आइरहने , सन्तान भइपछि मात्र राम्रो हुने योग हुन्छ ।

    ८. आठ ओटा शंख भएका व्यक्ती धेरै मिहिनेती गर्ने अरुको भर नपर्ने , आफ्नो काम आफै गर्ने स्वभावका हुन्छन् । यीनीहरुलाई अरुको सहयोग पनि मिल्दैन र यस्ता योग भएका व्यक्ती एकान्तप्रेमी हुन्छन्।

    ९. यदि तपाइको हातमा नौ ओटा शंख छ भने तपाई विपरित लिङबाट बढि प्रभावित बन्नुहुन्छ ,जिवनको ४० वर्ष सम्म समस्या आइरहने , झमेलामा फसिरहने योग रहेको हुन्छ ।

    १०. यदि तपाईको हातमा दश ओटै शंख छ भने मान प्रतिष्ठा पाउने, धन धान्य हुने ,सहयोगी हुने , समाजमा प्रतिष्वान व्यक्ती हुने योग भएको हुन्छ । यदि तपाईको कुण्डलीमा पनि सबै ग्रह मिलेर बसेको छ र तपाईलाई कुनै ग्रहले पिरोलेको छैन भने सफलता पाउन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ६%३%३%१%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution