• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / स्वास्थ्य
  • ७४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यसकारण जन्मजात नै अपांग जन्मन्छन् बालबालिका, शिशुमा नै देखिन्छ यस्तो लक्षण

  • २०७९ चैत्र २०, सोमबार (२ साल अघि)
  • Pregnant.

    काठमाडौँ । मानिसहरुमा देखिने जन्माजात अपांगता भन्नाले शरिरीक अंगहरुको बनावटमा देखिने अपागंता शरीरिक अंगहरुले सम्पादन गर्नु पर्ने भौतिक कार्यमा हुने असमर्थता र शरीरलाई आवश्यक पर्ने खाद्यतत्व, पोषण तत्व उत्पादन र विकार युक्त तत्वहरुको विकर्षण गर्न नसक्नु हो।

    जन्मजातमा देखिने अपांगता

    जन्मजात ठुलो टाउको हुने

    यो अवस्थामा टाउकोको आकार असामान्य हिसाबले ठुलो हुने र यस्तो अवस्थामा बच्चाले टाउको सिधा गर्न सक्दैन् उनिहरुको टाउकोमा पानी जमेको कारणले यस्तो हुन्छ।

    टाउको भित्र जमेको पानीको चापले मस्तिष्कलाई असर गर्छ। जसले गर्दा बच्चाको चालमा , बोलाइमा र व्यवहारमा समस्या हुन्छ। वाक्वाक् गर्ने अनिदो बस्ने, चिडचिडापन हुने, मासंपेशी अरठे हुने , आँखाको नानी तल सर्ने , भोक नलाग्ने र बम्पन आउने हुन्छ।

    डाउन सिन्ड्रोम
    यो एउटा यस्तो अवस्था हो जसमा बच्चलाई बौद्धिक तथा शरीरिक अपागंता मानिन्छ ।

    बाल मस्तिष्क पक्षघात
    यसले गर्दा बच्चाको चालमा असन्तुलन आउने ,सास र्फेन गाह्रो हुने , ढिलो विकास हुने , सन्तुलन बिग्रने , र्याल चुहाइरहने , बोल्न देख्न तथा सुन्नमा समस्या हुन्छ ।

    अटिजम
    मस्तिष्क विकासको एक प्रकारको अपांगता हो । यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ । अटिजम प्रायः जसो जन्मेको ३ वर्ष भित्र प्रष्टरुपमा देखिन्छ र यो जीवनकाल सम्म रहिरहन्छ।

    यसका लक्षणहरु भिन्न भिन्न बच्चाहरुमा फरक फरक किसिमको देख्न सकिन्छ । तर मुल रुपमा तीन वटा पक्षमा जटिल समस्या देखिन्छ । बोली चाली , सामाजिक सिप बुझन र प्रयोग गर्न कठिनाई र दोहोर्याएर गर्ने व्यवहारीक समस्या तथा सोचन सक्ने क्षमतामा एक रुपता नहुनु ।

    जन्मजात ओठ र ताली फाटेको
    यस अवस्थामा माथिल्लो ओठ देखि नाकको प्वाल सम्म जन्मजात खुल्ला वा खाल्ठो देखिनु जन्मजात ओठ फुट्नु हो र नाकको नली सम्म पुग्ने गरि मुखको भित्रको तालु वा अनाडी खाल्डो देखिनु पनि जन्मजात तालु फाटेको हो । यस्तो अवस्थामा बच्चालाई दुध चुस्न गाह्रो हुन्छ तथा खाना नाकमा गएर बच्चा निसासिन सक्छ

    जन्मजात अपागं हुने कारणहरु

    वंशााणुगत कारण

    जीनको खराबी

    गर्भवती हुँदा कुपोषण भएमा

    सानो उमेरमा गर्भवती भएमा

    महिला ३५ वर्ष वा त्यो भन्दा बढि उमेरमा बच्चा जन्माएमा

    धेरै पटक गर्भवती भएमा

    गर्भवती आमालाई मधुमेह वा उच्च रक्तचाप जस्ता दिर्घ रोग भएमा

    गर्भवती हुँदा रुवेला, सिफीलिस जस्ता संक्रमण भएमा

    गर्भवती अवस्थामाा धुम्रपान, मद्यपान गरेमा

    गर्भवस्थामा अनुचित औषधी सेवन गरेमा

    बच्चा पुरा महिना नपुगी जन्मिएमा

    बच्चा कम तौल वा जन्मदा निसासिएको

    रोकथामका उपाय

    किशोर अवस्था देखि नै पोषणमा धेरै ध्यान दिने

    गर्भवतीले खानपानमा विशेष ध्यान दिने र नियमीत गर्भ जाच गर्ने

    धुम्रपान मद्यपान नगर्ने

    गर्भअवस्थामा चिकित्सको सल्लाहा बमोजीम मात्र औषधीको सेवन गर्ने

    गर्भवस्थामा दिर्घ रोगहरु छन् भने उचित व्यवस्थापन गर्ने

    सानो उमेर वा ३५ वर्ष भन्दा माथि बच्चा नजन्माउने

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    बिहान खाली पेटमा भिजाएको बदाम खादा अचम्मको फाइदा

    चर्को नुन खाने बानी छ? निम्त्याउन सक्छ यस्ता रोगहरु

    डिप्रेसनको बिरामीले भुलेर पनि नगर्नुहोस् यी काम जानी राखौ

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution