काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।
उडेको केहि बेरमै इञ्जिन फेल भएकाे हाे ।
इञ्जिन फेलपछि विमान अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयाे ।
उहाँका अनुसार विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको छ ।