चितवन– २ मा एमालेले शुरूआती अग्रता लिएको छ ।
इच्छाकामना- १ को ९७९ मतगणना गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत ल्याएर अग्रता लिएका हुन् ।
रवि लामिछानेले ३१९ र कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।
४ मंसिरमा पनि रवि यी क्षेत्रको गणनामा पछाडि परेका थिए ।