• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / खेलकुद
  • २५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ओमानमाथि नेपालको सानदार जित

  • संदेश पत्र
  • २०८० बैशाख ८, शुक्रबार (१ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दै ओमानलाई ८४ रनले हरायो।

    जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो। ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाए।

    यस्तै सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाए। बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए।

    यस्तै कराण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक एक विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो।

    यो नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च रन हो । यसअघि नेपालले पीएनजीविरुद्ध २९७ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ले १०८ रनको शानदार शतकीय पारी खेले । उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । कुशलले ५९ बलमा शतक प्रहार गरेका थिए ।

    मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन्। यस्तै सोमपाल कामीले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ९ चौका प्रहार गरे।

    भीम सार्की ३३ रन, आरिफ शेख २९ रन, कप्तान रोकित कुमार पौडेल २३ रन, सन्दीप लामिछाने ८ रन र करण केसीले २९ रन बनाए । ओमानका लागि आयान खानले २ विकेट लिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पिएसजीबाट गाल्टियर आउट, मेस्सीले छान्ने भए नयाँ प्रशिक्षक ! को ?

    रोनाल्डोले साउदीमा सन्यास नलिने, फेरी युरोप फर्किने !

    अर्जेन्टिना र युनाइटेडलाई एक साथ झड्का, मेस्सीका सहकर्मीका लागि सकियो सिजन !

    साउदी क्लबद्वारा मेस्सीलाई ५८ अर्बको अफर!

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution