• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / स्वास्थ्य
  • ५९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

  • संदेश पत्र
  • २०७९ चैत्र १७, शुक्रबार (२ महिना अघि)
  • फाईल तस्विर

    भिटामिन सि खानुपर्छ यसले रोग सँग लड्ने शक्ती दिन्छ । भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन र हरेक दिन रोगसँग लड्नका लागि नयाँ कोषहरू बनाउन भिटामिन ‘सी’ आवश्यक पर्छ । अमिल चरी बारीमा नै उम्रन्छ यो दिन दिनै प्रयोग गर्न सकिन्छ, सस्तोमा नै पाइन्छ । विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् ।

    युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । चरी अमिलोमा वाकवाक लाग्न कम गर्ने गुण पाइन्छ ।डा. अरुणा उप्रेती: गिजाबाट रगत आउने, घाउ–खटिरा भएर पाक्ने, दुख्ने र सुनिने भएमा चरी अमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुने बूढापाकाहरू बताउँछन् । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ ।

    चरी अमिलो सफा गरी चटनी वा अचार बनाई खाएमा दिसा सफा हन्छ । अमिल चरीलाई पुदिनाजस्तै पिसेर गोलभेँडाको अचार बनाउन सकिन्छ । आयुर्वेदमा अमलालाई एक बहुउपयोगी फलको रुपमा उल्लेख गरिएको छ । यसको प्रयोग औषधि तथा खाद्यवस्तुको रूपमा गरिन्छ । धार्मिक दृष्टिकोणले यो पवित्र फल मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला पर्ने हुनाले विष्णुको पूजामा नैवेद्यको रूपमा पनि हिन्दूहरूले चढाउने गर्छन् ।

    आफ्नो आँगनमा रहेको अमलाजस्ता औषधिलाई चिनेर प्रयोग गर्न सके कति राम्रो हुने थियो । प्रकृतिले हामीलाई समस्यासँगसँगै समाधान पनि दिएको छ । रोग र उपचार दुवै कुरा हाम्रा वरिपरि नै छन् । यस्ता औषधिको प्रयोग गर्नुको अर्थ आधुनिक ज्ञान र विज्ञानलाई बेवास्ता गर्नु होइन । आधुनिक ज्ञान र विज्ञानले पनि यी वनस्पतिको महत्व मानेको छ । स्वास्थ्य राम्रो राख्न परम्परागत र आधुनिक दुवै ज्ञानलाई प्रयोग गर्न सकिन्छ ।

    यो पनि,यस्ता छन् बहुउपयोगी लहरे आँप खाँदाका फाइदा सबैले जान्न अति जरुरि, प्यासन फ्रुटलाई नेपालमा लहरे आँप वा षड्रस भनिन्छ । विश्वभरका धेरै देशमा यसको खेती गरिन्छ । यो फल दक्षिण अमेरिकाको रैथाने वनस्पति हो । ब्राजिलबाट श्रीलंका, इन्डोनेसिया र भारत हुँदै यो फल नेपाल छिरेको हो । नेपालका लागि व्यावसायिक दृष्टिकोणले हेर्दा यो नौलो फल हो । नुवाकोटको सुन्दरादेवीका केही किसानले प्यासन फ्रुटको खेती गरेता पनि व्यावसायिक रूपमा यो अघि बढ्न सकेको छैन ।

    यस्तो देखिन्छ: लहरामा फल्ने भएकाले यसलाई भाइन म्यांगो पनि भनिन्छ । यसको नाम आँप भए पनि यो फल साधारण आँपभन्दा फरक हुन्छ । लहरे आँपको फूल निकै आकर्षक अर्थात् रंगीन हुन्छ । पर्पल र ट्रोपिकल गरी यी दुई किसिमका हुन्छन् । ट्रोपिकल जातको लहरे आँप पर्पलभन्दा छिटो फुल्छ र फल दिन्छ । एकपटक रोपेपछि पाँचदखि सात वर्षसम्म यसले उत्पादन दिइरहन्छ ।

    यी पौष्टिक तत्व: काँचो लहरे आँपमा ७२ प्रतिशत पानी, २२ प्रतिशत कार्बोहाइड्रट, २ प्रतिशत प्रोटिन र ०.७ प्रतिशत चिल्लोपदार्थ हुन्छ । सामान्यतया, १८ ग्राम लहरे आँपमा १७ क्यालोरी भिटामिन सी ९ ग्राम, भिटामिन ए ८ ग्राम तथा फाइबर, आइरन र पोटासियम २–२ ग्राम हुन्छ ।

    बनाउन सकिने परिकारहरु: लहरे आँपलाई बीचमा आधा काटेर स्कुप या चम्चाले गुदी निकालेर खान मिल्छ । यसबाट विभिन्न जुस, लस्सी, ड्रिंक्स, मक्टेल्स बनाउनुका साथै अनेकथरीका रंगीन केक तथा डेसर्टका आइटम बनाउन सकिन्छ । केक सजाउन यो फल अति उपयोगी मानिन्छ । प्यासन केक निकै प्रसिद्ध छ । प्यासनको मुस केक पनि स्वादिष्ट मानिन्छ ।

    यो फललाई सलादको रूपमा समेत प्रयोगमा ल्याइन्छ । युरोपेली खानामा यो फल एक अभिन्न अंगको रूपमा छ । लहरे आँपको गुदी र दही मिसाएर प्रसिद्ध डिं«क्स बन्छ, जसलाई प्यासन कर्ड भनिन्छ । यो फल महँगो भएता पनि स्वास्थ्यका हिसाबले फाइदाजनक मानिन्छ ।

    अरु पनि छन् यस्ता फाइदा: लहरे आँपको नियमित सेवनले क्यान्सर र मुटुसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।यो मस्तिष्कका लागि उपयोगी फल हो । साथै, यसले हड्डी र दाँत समेत मजबुत बनाउनुका साथै रक्तसञ्चारसमेत सहज गराउँछ । लहरे आँप गर्भवती महिलाका लागि उपयोगी हुन्छ । यस्तै वजन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ ।

    छाला मुलायम बनाउन मद्दत गरेर मानिसलाई सँधै जवान देखाउनमा भूमिका खेल्छ । मधुमेहका रोगीका लागि लहरे आँप अमृतसरह हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गर्छ । यसैगरी शरीरमा कोलेस्ट्रोल नियन्त्रण गर्नसमेत सहयोग गर्छ । यदि तपाई सर्जरी वा अप्रेशनको दौरानमा हुनहुन्छ भने यो फल सेवन नगर्दा राम्रो मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यि हुन पुरुषको यौन क्षमता बढाउने फलफुल र वनस्पतिहरु !

    रुघा खोकी र दमको रामबाण उपचार हो अमला, विज्ञबाट थाहा पाउनुहोस् उपयोगका ६ तरिका र फाइदा

    कस्ता रोग भएका व्यक्तिले सेक्स पावर बढाउने औषधि भियाग्राको प्रयोग गर्नु हुँदैंन ? जान्नुहोस

    महिलामा आङ खस्नुका यस्ता छन् कारण, खसेपछि देखिन्छन् यस्ता लक्षण !

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution