• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • १३२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफैं देख्नुहुनेछ चमत्कार ! सबैले जानीराखौं

  • संदेश पत्र
  • २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    शाकाहारी परिवारले कुनै पनि खुशियालीमा पनिरको तरकारी खाने गर्छन्। सेतो पनिरबाट तपाई विभिन्न खाले व्यन्जन बनाउन सक्नुहुन्छ । तर यसलाई नुनसँग काँचै खाँदा पनि ४ रोग जरैदेखि निर्मुल हुने गर्छन् । आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती फाइदा ?

    १) काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ। पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ। जसका कारण हड्डी बलियो हुन्छ । २) यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस्। किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ। काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ। पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ।

    ३) काँचो पनिरमा ओमेगा ३ फाइने गर्छ। जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ। त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन्। काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ। ४) हुनत पनिरमा निकै पोषक तत्व पाइने गर्छ। तर यसमा प्रोटिको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ। साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन्। ५) धेरै जसो पुरुषहरु तनाव र थकावटको महशुस गर्ने गर्छन्। यस्तो अवस्थामा हरेक दिन अफिसबाट आएर काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ।

    यो पनि,बेसार के हो ? जानी राखौं यस्ता छन् बेसारका फाइदा र बेफाइदा, बेसार के हो ? नेपाली भान्छामा सदियौँदेखि प्रयोग गरिँदै आएको बेसारलाई सुनको टुक्रा अर्थात् इन्डियन स्याफ्रोन पनि भनिन्छ । यो एसिया तथा सेन्ट्रल अमेरिकामा पाइन्छ । सुनौलो, चम्किलो, पहेँलो रङको प्रशोधित बेसार खानामा रङको रूपमा प्रयोग गरिन्छ । भारतमा यसलाई आयुर्वेदिक औषधिका रूपमा विभिन्न उपचारमा प्रयोग गरिन्छ । विशेषगरी बेसारलाई गहिरो दुखाइ तथा सुन्निएको उपचारका लागि प्रयोग गरिन्छ । पश्चिमा देशले पनि बेसारलाई दुखाइविरुद्ध अर्थात् आरामदायी पदार्थका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन गर्दै छन् ।

    फाइदा: बेसारले सुन्निने रोगविरुद्ध प्रतिरोधात्मक क्षमताका रूपमा काम गर्छ । आरथ्राइटिस फाउन्डेसनले गरेको धेरै अध्ययनमा बेसारले सुन्निने रोगको औषधि हुने उल्लेख छ । यसले बाथका बिरामीमा हुने जोर्नीको दुखाइ तथा सुन्निएको घटाउँछ । फाउन्डेसनले बाथरोगीलाई ४ सयदेखि ६ सय एमजीको बेसारबाट बनेको क्याप्सुल दिनको ३ पटक खान सुझाब दिएको छ ।

    दुखाइबाट मुक्ति दिन्छ: अधिकांश चिकित्सक र अध्ययनले भनेका छन्– बेसारले दुखाइबाट मुक्ति दिलाउँछ । बाथरोगीको घुँडाको दुखाइ कम गर्न यसले ब्रुफिनजस्तै काम गर्छ । लिभर फंक्सनमा सुधार ल्याउँछ: बेसारमा एन्टिअक्सिडेन्टको क्षमता हुन्छ, जसले टक्सिनका कारण ड्यामेज हुन लागेको लिभरलाई जोगाउँछ । मधुमेहका रोगी, जसले कडा औषधि लिइरहेका छन्, अन्य बिरामी, जसले लामो समय औषधि खाइरहेका छन्, उनीहरूका लागि बेसार उपयोगी छ ।

    क्यान्सरको जोखिम घटाउँछ: अध्ययनबाट पुष्टि भइसकेको छ– बेसारले प्यांक्रियाटिक क्यान्सर, प्रोस्टेड क्यान्सर र मल्टिपल माइलोमाविरुद्ध लड्ने क्षमता प्रदान गर्छ । खानामा अरुचि घटाउँछ: बेसारलाई सदियौँदेखि तरकारी पाउडरका रूपमा प्रयोग गरिँदै आएको छ । यसले खानामा स्वादिलोपन थप्छ । साथै, यसले खाना पचाउन भूमिका खेल्छ । नकारात्मक असर (बेफाइदा): बेसारमा पाइने पाचन शक्ति बढाउने तत्वले यदि धेरै मात्रामा यसको सेवन गरेमा पेटमा इरिटेसन पैदा गर्दछ । यसले पेटमा धेरै ग्यास पैदा गर्छ ।

    रगतलाई पातलो बनाउँछ: बेसारमा फिल्टर गर्ने क्षमता हुन्छ, जसका कारण रगतलाई पातलो बनाउँछ । बेसारमा कोलेस्टेरोल कम गर्ने तथा उच्च रक्तचाप कम गर्ने गुण हुन्छ, यसले पनि रगत पातलो बनाउँछ । त्यसैले कुनै दुर्घटनामा परेमा अधिक रक्तस्राव हुने सम्भावना बढी हुन्छ । बेसारमा पाइने रगतलाई पातलो बनाउने तत्वका कारण गर्भवती महिलालाई ट्रमरिक सप्लिमेन्ट नखान सुझाब दिइन्छ । तर, खानामा थोरै मात्रामा प्रयोग गरिएको बेसारले केही हानि गर्दैन । गर्भवती महिलाले अधिक बेसार प्रयोग गर्नुहुँदैन ।

    बच्ने उपाय: यो पुष्टि भइसकेको छ कि खानामा बेसार फाइदाजनक छ । यसले रोगप्रतिरोधी क्षमता बढाउँछ, दुखाइ घटाउँछ, पाचन शक्ति बढाउँछ र अन्य धेरै फाइदा पुर्याउँछ । तर, केही नकारात्मक असरका कारण यो केही व्यक्तिका लागि भने फाइदाजनक नहुन सक्छ । त्यसैले बालबालिका, वृद्धा, गर्भवती महिला, रक्तअल्पता भएका मानिस तथा अत्यन्तै दुब्ला मानिसमा बेसारलाई वैकल्पिक थेरापीका रूपमा प्रयोग गर्नुपूर्व सचेतना अपनाउनुका साथै डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution