काठमाडौं : नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६८ पैसा र बिक्री दर १३२ रूपैयाँ २८ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ३२ पैसा र बिक्री दर १४१ रूपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९पैसा र बिक्री दर १६१ रूपैयाँ ५३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ३६ पैसा र बिक्री दर १४४ रुपैयाँ २ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ ।