• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • २०९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • खोकी कम गर्न बेसार निकै फाइदाजनक, यसरी गर्नुहोस् प्रयोग

  • संदेश पत्र
  • २०७९ चैत्र ९, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    रुघाखोकी, ज्वरो केही यस्ता समस्या हुन् जुन चिसो मौसममा धेरैले सामना गर्नुपर्ने हुन्छ । खासगरी मौसम परिवर्तन हुँदा यस्ता समस्याले मानिसहरूलाई बढी सताउँछ । यो मौसममा मानिसलाई खोकीले पनि विशेष रुपमा सताउने गर्छ । यसबाट छुटकारा पाउन मानिसहरु सामान्यतया डाक्टरसँग सल्लाह गरेर औषधी खाने गर्छन्, यसले समस्या हुँदा आराम त दिन्छ तर घाँटी दुख्ने र खोकी भने बिस्तारै मात्रै कम हुन्छ ।

    यस्तै, यदि तपाईंले खोकीको औषधि धेरै नै खानुभयो भने पनि यसले स्वास्थ्यलाई धेरै नै हानी पुर्याउने गर्छ । अब प्रश्न के उठ्छ भने खोकीबाट छिट्टै राहत पाउन के गर्न सकिन्छ ? यस्ता धेरै घरेलु उपाय छन्, जसको सहायताले रुघाखोकीको समस्याबाट छिट्टै राहत पाउन सकिन्छ । जसलाई चिकित्सा विज्ञानले पनि समर्थन गरेको छ ।

    रुघाखोकीबाट छुटकारा पाउनको लागि यस्तै एउटा सामान्य घरेलु उपाय बेसारको प्रयोग हो । बेसारले तपाईंलाई रुघाखोकीको समस्याबाट छिट्टै राहत दिन मद्दत गर्छ । तपाईंले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ । यस लेखमा हामी तपाईंलाई रुघाखोकीमा बेसारको सेवन गर्ने फाइदा र विधि बताइरहेका छौँ ।

    रुघाखोकी लागेका बेला बेसार खाँदा के फाइदा हुन्छ ? बेसार आयुर्वेदमा यसको औषधीय गुणका लागि परिचित छ । बेसारमा कर्क्युमिन यौगिकहरू छन्, साथै एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन् । यसका साथै यसमा एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण पनि प्रशस्त हुन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउनमा यो निकै फाइदाजनक हुन्छ । यसले घाँटी, छाती र फोक्सो आदिमा हुने सुजनलाई कम गर्न मद्दत गर्छ । साथै घाँटी दुखार्इ पनि कम गर्छ । रुघाखोकीसँगै कफ आउने समस्यालाई हटाउन पनि यो फाइदाजनक हुन्छ । श्वासप्रश्वासको समस्या, दम र ब्रोन्काइटिस जस्ता समस्यामा पनि यसलाई निकै फाइदाजनक मानिन्छ ।

    खोकी लाग्दा बेसार कसरी प्रयोग गर्ने ? रुघाखोकीबाट छुटकारा पाउन एक चम्चा महमा एक चिम्टी बेसारको धुलो मिसाएर दिनको २–३ पटक सेवन गर्न सकिन्छ । यस मिश्रणमा कालो मरिचको धूलो मिसाएर खाँदा पनि खोकीको समस्याबाट छिट्टै आराम मिल्छ । यसका साथै तातो दुधमा बेसार र कालो मरिच उमालेर, मह मिसाएर पनि सेवन गर्न सकिन्छ, राती सुत्नुअघि यसो गर्नुहोस् । तर यदि तपाईंलाई रुघाखोकी लागेको छ भने बेसार, कालो मरिच पानीमा उमालेर त्यसमा मह मिसाएर पानी पिउनुपर्छ । यदि तपार्इं चाहनुहुन्छ भने, तपार्इं हर्बल चियामा बेसार, कालो मरिच र मह मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । दिनमा २–३ पटक पिउनाले धेरै फाइदा हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ९%४%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution