• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • १०७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • दूधमा मखनाको धूलो मिसाएर पिउनुहोस्, स्वास्थ्यलाई मिल्छ ५ अचम्मका फाइदा

  • संदेश पत्र
  • २०७९ चैत्र ८, बुधबार (२ साल अघि)
  • फाईल तस्विर

    मखनाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हामीमध्ये धेरैले मखनालाई विभिन्न तरिकाले उपभोग गरेका छौँ । तर के तपाईंले कहिल्यै दूधमा मखना पाउडर मिसाएर खानुभएको छ ? दूधमा मखना पाउडर मिसाएर पिउनाले अथाह स्वास्थ्य लाभ मिल्छ भन्ने तपाईंलाई थाहा छ ?

    दूधमा क्याल्सियम, भिटामिन, प्रोटिन आदि प्रचुर मात्रामा पाइन्छ । यस्तै, मखनाको कुरा गर्दा यसमा प्रोटिन, क्याल्सियम, स्वस्थ फ्याटका साथै धेरै आवश्यक भिटामिन र मिनरल्स पनि पाइन्छ । भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार हरेक रात सुत्नुअघि दूधमा १–२ चम्चा मखनाको धूलो मिसाएर खाएमा यसले धेरै स्वास्थ्य लाभ दिन्छ । यस लेखमा हामी तपाईलाई यसका ५ फाइदाहरु बताइरहेका छौँ । दूधमा मखनाको धुलो हालेर पिउनुका फाइदा:

    १. हड्डी बलियो हुन्छ: प्रोटिन, क्याल्सियम जस्ता आवश्यक पोषक तत्वहरूको प्रचुर मात्राको कारणले गर्दा, यो संयोजनले तपाईंको दाँत र हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले दाँत झर्ने र कमजोर हुनबाट रोक्छ, साथै हड्डी भाँच्चिने जोखिमलाई कम गर्छ । २. शरीर बलियो बनाउँछ: शारीरिक कमजोरी हटाएर यो संयोजनले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ र थकान हटाउँछ । यसले शरीरलाई पोषण प्रदान गर्न पनि फाइदा गर्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ ।

    ३. पेट स्वस्थ राख्छ: बिहान पेट राम्ररी सफा नहुने समस्या पनि यसले हटाउँछ । राति सुत्ने बेलामा यो खाँदा पेट सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसले तपाईंको पाचन क्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । कब्जियत, पेट दुख्ने, पेट फुल्ने, पखाला लाग्नेजस्ता समस्यालाई टाढा राख्न यसले सहयोगी भूमिका निर्वाह गर्छ ।

    ४. मुटु स्वस्थ राख्छ: मखनामा अल्कालोइड यौगिकहरू पाइन्छ, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दूध र मखनाको धूलोको सेवनले मुटुको मांसपेशी पनि स्वस्थ रहन्छ र मुटुले राम्रोसँग काम गर्छ । ५. ब्लड सुगरलाई नियन्त्रणमा राख्छ: दूध र मखनाले तपाईंको पाचन मात्र सुधार गर्दैन, यसले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रण गर्छ । मखनामा एन्टी–डायबेटिक गुण हुन्छ, जसले ब्लड सुगरलाई मात्र नियन्त्रणमा राख्दैन, मधुमेहको लक्षणबाट पनि राहत दिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%१%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution