काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुला भएको छ । बैंकले Database specialist र Network and System Specialist पदहरुमा करार सेवामा पदपूर्तिका लागी दरखास्त आह्वान गरेको हो ।
सो पदका लागी बैंकले १/१ जना कर्मचारी माग गरेको हो । आवश्यक न्युनतम शैक्षिक योग्यता र अनुभव पुगेका तथा कुनै वात कसुर नलागेका नेपालीहरुबाट चैत ४ गते देखि दरखास्त आह्वान गरेको हो ।