• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • ४३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गर्भवती महिलाले कफी पिउन हुन्छ ?

  • संदेश पत्र
  • २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    गर्भावस्थामा महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । किनभने उनीहरूको हरेक गतिविधिले उनीहरूको बच्चालाई निश्चित रूपमा असर गर्छ ।

    तपाईं के खाँदै हुनुहुन्छ, के पिउनुहुन्छ र के गर्दै हुनुहुन्छ, यी सबै कुराहरूले तपाईंको बच्चालाई असर गर्छ । भर्खरै गरिएको एक सर्वेक्षणले तपाईंको मनपर्ने ‘कफी’ले तपाईंको बच्चाको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ भन्ने पत्ता दगाएको छ ।

    यदि तपाईं गर्भवती हुनुहुन्छ र कफी पिउने सोखिन हुनुहुन्छ भने, तपाईंले यससँग सम्बन्धित हानिहरू बारे जान्न धेरै महत्त्वपूर्ण छ । मिररको रिपोर्टका अनुसार कफी पिउने ८० प्रतिशत गर्भवती महिलाले आफ्नो क्याफिनको सेवनमा ध्यान नदिने सर्वेक्षणले देखाएको छ ।

    उनीहरूले गर्भावस्थामा दैनिक २०० मिलीग्राम भन्दा बढी क्याफिन खानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि कफी बढी पिउने गर्छन् । यदि तपाईंले आफ्नो क्याफिनको सेवनमा ध्यान दिनुभएन भने, यसले तपाईंको बच्चामा धेरै नराम्रो प्रभाव पार्न सक्छ ।

    कति कफी पिउनु उचित छ ?
    गर्भावस्थामा कफीको सेवन पूर्णतया बन्द गर्नुपर्छ भन्ने होइन । तर यदि तपाइँ दैनिक २०० मिलीग्रामभन्दा बढी क्याफिन खपत गर्नुहुन्छ भने तपाइँ यसलाई कम गर्न आवश्यक छ ।

    गर्भावस्थामा २०० मिलीग्राम भन्दा बढी कफी पिउनाले तपाईका साथै तपाईको बच्चालाई धेरै स्वास्थ्य समस्याहरूको शिकार बनाउँछ । यदि तपाईं गर्भवती हुनुहुन्छ र कफी बिना बाँच्न सक्नुहुन्न भने, दिनमा दुई कप इन्स्ट्यान्ट कफी र एक गिलास फिल्टर कफीमात्र पिउनुहोस् भनी विशेषज्ञहरूले सुझाव दिन्छन् ।

    किनभने योभन्दा बढी पिउनु गर्भावस्थाको लागि खतरनाक हुन्छ । आजकल, अधिकांश कफी पसलहरूमा क्याफिन धेरै प्रयोग गरिन्छ, जुन गर्भवती महिलाहरूको स्वास्थ्यको लागि बिल्कुल राम्रो छैन ।

    सर्वेक्षणले हाई स्ट्रिट चेन कोस्टाको एक मध्यम आकारको गिलास क्यापुचिनोमा ३२५ मिलीग्रामसम्म क्याफिन रहेको पाइएको छ, जुन गर्भवती र स्तनपान गराउने महिलाका लागि सिफारिस गरिएको सीमाभन्दा डेढ गुणा बढी हो ।

    धेरै कफी पिउनुभयो भने के हुन्छ ?
    सर्वेक्षणका अनुसार गर्भावस्थामा बढी क्याफिन सेवन गर्दा तपाईंको बच्चा समयअघि नै जन्मिने वा जन्मेपछि मर्न समेत सक्छ । यतिमात्र होइन, बच्चा मरेर जन्मिने सम्भावना पनि छ ।

    गर्भावस्थाको प्रारम्भिक दिनमा दिनमा ५०० मिलिग्रामभन्दा बढी क्याफिन खाने महिलालाई मुटुको धड्कन तीव्र हुने, श्वासप्रश्वासको गति बढ्ने र निद्रा नलाग्ने सम्भावना बढी हुने विज्ञहरू बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution