• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • ६०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • यी राशि भएको व्यक्तिको हातमा कहिल्यै टिक्दैन पैसा !

  • संदेश पत्र
  • २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं :

    हर मानिसले आफ्नो जीवन चलाउनका लागि पैसा कमाउने गर्छ। पैसा कमाउनुका साथ साथ त्यसलाई बचाउन पनि आवश्यक छ।तपाई कडा मेहनत गरेर राम्रो पैसा त कमाउनुहुन्छ ।
    तर कयौँ पटक त्यसलाई बचाउन पाउनुहुन्न ।

    यसको कारण यो हुँदैन की तपाई आफ्नो खर्चमा नियन्त्रण राख्न चाहनुहुन्न । तर कयौँ पटक यसका पछाडि तपाईको राशि पनि जिम्मेवार हुने गर्छ।ज्योतिषशास्त्रका अनुसार मानिसको राशिबाट उसका धेरै व्यवहारका बारेमा पत्ता लगाउन सकिन्छ।

    आज हामी तपाईलाई पैसा बचाउने र खर्च गर्ने राशिका बारेमा जानकारी दिदैछौँ । भारतीय मिडिया आजतकमा प्रकाशित यस सामाग्रीलाई नयाँ पुस्ता डटकमले अनुवाद गरेर तपाईका सामु प्रस्तुत गरेको छ।

    कुन कुन हुन् त ती राशि ?

    मेष राशि:यस राशिका व्यक्ति पैसा खर्च गर्नुभन्दा पनि बचाउनेमा विश्वास राख्ने गर्छन्। यिनीहरु आफ्नो शिक्षा, परिवार र रिटायरमेन्टका लागि पनि बचत गर्न चाहन्छन्। यिनीहरु अति महत्वपूर्ण चिजमा मात्रै पैसा खर्च गर्न रुचाउँछन्।

    वृष राशि:वृष राशिका व्यक्ति सबैभन्दा धेरै आर्थिक रुपमा सक्षम हुने गर्छन्। यिनीहरु पैसा कमाउनुका साथसाथ खर्च पनि गर्ने गर्छन्।

    मिथुन राशि:मिथुन राशिका व्यक्ति पैसाका मामिलामा दुई तर्फी व्यवहार देखाउने गर्छन्। यिनीहरु खुसी हुँदा गतल ठाउँमा पनि पैसा खर्च गर्ने गर्छन्। कयौँ पटक नसोचेर पैसा खर्च गरेका कारण यिनीहरु पछुताउनु पर्ने हुनसक्छ।

    कर्कट राशि:कर्कट राशिका व्यक्ति पैसा खर्च गर्नमा निकै सतर्क हुने गर्छन्। यिनीहरु लामो समय सोच विचार गरेर मात्र पैसा खर्च गर्छन्। तर मुड खराब हुँदा यिनीहरु आफुलाई खुसी राख्नका लागि जो पनि गर्न तयार हुन्छन्।

    सिंह राशि:सिंह राशिका व्यक्ति खर्च गर्नमा सावधान हुने गर्छन्। यी राशिका व्यक्ति एक अर्कालाई उपचार दिन मन पराउछन्। यिनीहरु सस्तो खाले चिज किन्नु भन्दा पनि ब्राण्डेट चिज किन्न रुचाउछन्।

    कन्या राशि:कन्या राशिका व्यक्ति निकै व्यवहारिक हुने गर्छन्। यिनीहरु चिजलाई कसरी सन्तुलन राख्ने भन्नेमा अभ्यस्त हुन्छन्। यिनीहरुलाई कहिले कहाँ पैसा खर्च गर्ने भन्ने बारे राम्रो ज्ञान हुने गर्छ।

    तुला राशि:तुला राशिका व्यक्ति व्यवहारमा निकै उदार हुने गर्छन्। यिनीहरु आफ्नो पैसाको हिसाब राख्ने त गर्छन्। तर आवश्यक पर्दा खर्च पनि गर्ने गर्छन्। यी राशिका व्यक्ति महिनाको अन्तमा निकै निरास हुने गर्छन्। कसैलाई सहयोग गर्न वा मनोरञ्जनमा पैसा खर्च गर्दा यिनीहरु निकै खुसी हुने गर्छन्।

    वृश्चिक राशि:वृश्चिक राशिका व्यक्ति आफ्नो काम प्रति निकै इमान्दार हुने गर्छन्। यिनीहरु पैसाको मामिलामा निकै व्यवहारिक हुने गर्छन्। यिनीहरु कसैलाई दिएको पैसा फिर्ता लिनमा कहिलै हिचकिचाउँदैनन्।

    धनु राशि:धनु राशिका व्यक्ति निकै मेहनती हुने गर्छन्। यिनीहरुलाई पैसा कमाउन त्यति मुस्किल हुँदैन्। यिनीहरु मनोरञ्जनयुक्त काममा पैसा खर्च गर्न पछि हट्दैनन्।

    मकर राशि:मकर राशिका व्यक्तिले पैसाको महत्प निकै राम्रोसँग बुझेका हुन्छन्। यिनीहरु फाल्नु खर्च गर्न रुचाउँदैनन्। यिनीहरु आफ्नो भविष्यप्रति लगनशील हुने गर्छन्। र आफ्नो लक्ष्य पूरा गर्न निकै कडा मेहनत पनि गर्छन्।

    कुम्भ राशि:कुम्भ राशिका व्यक्ति पैसाको चिन्ता नगरीकनै पैसा खर्च गर्छन्। यी राशिका व्यक्ति आफ्नो बचतप्रति खासै ध्यान दिदैनन्। उच्च क्वालिटीको चिज खरिदका लागि निकै पैसा खर्च गर्ने गर्छन्।

    मीन राशि:मीन राशिका व्यक्ति निस्वार्थ मानिसको सहयोग गर्नमा विश्वास राख्ने गर्छन्। यिनीहरु अरुको सहयोगका लागि आफ्नो पैसा खर्च गर्न पनि पछि हट्दैनन्।

    मकर राशि:यी व्यक्तिहरू मितव्ययी, नैतिक, विवेकी, बुद्धिमान, विचारशील, व्यावहारिक बुद्धिका हुन्छन्। तिनीहरूसँग विशेष संगठन क्षमता छ। असाधारण सहनशक्ति, धैर्य र स्थिर मनोवृत्तिले उनीहरूलाई ठूलो संगठन निर्माण गर्न मद्दत गर्दछ।

    यी मानिसहरू सधैं उपहासबाट डराउँछन्।मकर राशिका मानिस आफ्नो कुरामा दृढ हुन्छन् । तिनीहरूको दृढ संकल्प धेरै उच्च छ। मकर राशिका मानिसहरु अलि जिद्दी र कठोर स्वभावका हुन्छन् । यदि शनि शुभ स्थितिमा छैन भने मकर राशिका व्यक्ति निराशावादी र क्रूर हुन सक्छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution