• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / जीवनशैली
  • ८४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रिस उठ्दा किन ढोका ढ्याम्म लगाउँछौँ ?

  • संदेश पत्र
  • २०७९ फागुन ३०, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    के तपाईँ पनि रिस उठ्दा ढोका ढ्याम्म लगाउनुहुन्छ ? यस्तो लगभग सबैलाई हुन्छ । रिस देखाउनका लागि ढोका बेस्सरी लगाउनु वा भाँडा बजार्नु एकाधको बानी नभई यो प्राकृतिक प्रतिक्रिया हो ।

    विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको ‘भेन्टिङ इफेक्ट’ हो जसले रिस कम गराउँछ । तर रिस कम हुनुको अर्को एउटा कारण पनि छ जस अनुसार हामी कुनै एउटा ढोका पार गरेर अर्को कोठामा पुग्छौँ तब अर्को कोठाको इमोसन्स हल्का हुने गर्छ ।

    घरको ढोकाले विश्वमा सबैभन्दा बढी रिस झेलेको हुनुपर्छ । बच्चादेखि बुढासम्मकाले रिस उठ्दा ढोका नै बजार्छन् । त्यसको केही बेरपछि रिस कम हुन थाल्छ । यसको पछाडि ड्याम्म आवाज वा आफ्नो तत्कालीन दुस्मनलाई दुःख दिँदा पाइएको राहत होइन, यसको पछाडि पूरा मनोविज्ञान छ ।

    विज्ञानका अनुसार जब हामी कोठाको ढोकाबाट बाहिर निस्कन्छौँ तब हामी पुरानो कुरा बिर्सन्छौँ । यो निकै थोरै समयका लागि हुन्छ, केही सेकेन्डसम्मका लागि । तर यति थोरै समय पनि हाम्रो रिस कम गर्नका लागि पर्याप्त हुन्छ । मनोवैज्ञानिक यसलाई डोर इफेक्ट वा डोर थ्रेसहोल्ड थ्योरी भन्छन् ।

    बलनभचसन् २००६ मा गेब्रियल ए रेडवेन्स्कीले डोरवे इफेक्टमा सुरुवाती अनुसन्धान गरे । यति बेला लगभग तीन सय मानिसमाथि पहिलो प्रयोग भयो, त्यसपछि थुप्रै चरणमा प्रयोग चलिरह्यो । शोधमा के पत्ता लाग्यो भने जब मानिसहरू एउटा कोठाबाट अर्को कोठामा आउनका लागि ढोका पार गर्छन् तब केही बेरका लागि अघिल्लो कोठाको उनको स्मरण धमिलो हुने गर्छ ।

    उनीहरुले ढोका बेस्सरी लगाएर आए पनि, नआए पनि । डोरवे इफेक्टका कारण नै हामीलाई पुरानो कोठाको इमोसन्स केही कमजोर लाग्छ । रिसबाहेक यही कुरा अन्य भावनामा पनि लागू हुन्छ । सन् २०२१ मा अस्ट्रेलियाको बन्ड युनिभर्सिटीले पनि डोरवे इफेक्टमा अध्ययन ग¥यो । मनोवैज्ञानिक ओलीवर बोम्यानले यसमा वास्तविक कोठाबाहेक भर्चुअल कोठा पनि जोडे ।

    यसमा के पाइयो भने भर्चुअल तरिकाले पनि यदि मानिस एउटाबाट अर्को कोठामा जान्छन् भने उनीहरुले पुराना चिज बिर्सने गर्छन् । यसै कारण कुनै पनि स्ट्रङ इमोसन स्थान फेरिँदा हल्का हुने गर्छन् । त्यसैले तनाव वा डिप्रेसनका बिरामीलाई धेरैजसो हावा पानी फेर्न भनिन्छ । ढोका बन्द गर्दा रिस कम भएको जस्तो लाग्नुको अर्को एउटा कारण पनि छ ।

    ढोका बेस्सरी लगाउँदा जुन आवाज निस्कन्छ त्यसले दिमागलाई सन्तुलित बनाउन मद्दत गर्छ । ठुलो आवाज आएपछि अपराध बोध पैदा हुन्छ, जसले याद दिलाउँछ कि सानो तिनो गल्ती हामीबाट पनि हुन्छ । यो पनि एउटा कारण हो जसले डोर स्ल्यामिङ (ढोका बजारेपछि) पछि रिस नियन्त्रणमा आउन थाल्छ । साधरणतया किशोरावस्थामा यस्तो धेरै देखिन्छ ।

    आवाजसँग भावनाको गहिरो सम्बन्ध हुन्छ । विशेष गरी दुःख वा रिसमा आवाज निकाल्दा धेरै हदसम्म राहत पुर्याउन मद्दत गर्छ । वैज्ञानिकका अनुसार यदि एक्सट्रिम इमोसनको स्थितिमा हामी चिच्यायौँ भने. यसले भावना नियन्त्रणमा आउने गर्छ । यसलाई प्राइमल स्क्रिम थेरापी भनिन्छ । साठीको दशकमा सबैभन्दा पहिला मनोवैज्ञानिक आर्थर जेनवले यसबारे कुरा गरेका थिए ।

    उनले बाल्यकालमा मानसिक आघात झेलिसकेका मानिसमा आफ्नो अध्ययनका बेला स्क्रिमिङ थेरापीको सहायता लिए र यसले निकै फाइदा पनि पुर्यायो । त्यसपछि लगातार विशेषज्ञले यसमा अध्ययन गरिरहेका छन् । कोभिडका बेला मानिसहरू घरमा बन्द भएका बेला वैज्ञानिकले यो थेरापी अपनाउनेबारे कुरा गरेका थिए । यसले एन्डोर्फिन हर्मोन निस्कन्छ जसका कारण स्ट्रेस कम हुन्छ ।

    स्रोत : एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution