• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / जीवनशैली
  • ६८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छोरा या छोरी के जन्मिनछ ? यी १४ सरल घरेलु तरिका बाट थाहा पाउनुहोस्।

  • संदेश पत्र
  • २०७९ फागुन २९, सोमबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं ।

    कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागि खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन्।त्यो शिशु छोरा या छोरी के होला सबको मनमा कौतोहलता सुरु हुन्छ ।

    यद्यपी कुनै प्रविधिको प्रयोग गरेर लिं’ग छुट्याउँनु कानुनी रुपमा बर्जित छ । यो कार्य नगर्नुहोला । तर घरेलु उपाय अपनाउँने चलन निक्कै छ ।प्रकृतिले गर्भमा नै मनुष्यको लि’ङ्ग निर्धारण गरेको हुन्छ ।

    वास्तवमा, शिशुको जन्म भन्दा पहिले लिं’ग’ पत्ता लगाउनु नेपाल, भारत लगायत केहि देशमा अ’पराध जस्तै मानिन्छ ।उनीहरुको कानूनले कुनै पनि टेक्नोलोजी वा

    मेशिनको सहायताले जन्म भन्दा पहिले भ्रु’णको लि’ङ्ग परीक्षणको लागि अनुमति दिँदैन। केहि व्यक्तिले लक्षणका आधारमा शिशुको लि’ङ्गकोअनुमान लगाउन सकिन्छ ।

    गर्भमा छोरा भएमा देखिने केहि लक्षणहरु

    पेटको आकार : गर्भवती महिलाको पेट भारी र तलतिर झुकेको भए गर्भमा छोरा भएको अनुमान लगाउने गरेको पाइन्छ ।छाला परिवर्तन : गर्भावस्थामा छाला परिवर्तन सामान्य मानिन्छ ।

    तरपनि गर्भमा छोरा छ भने गर्भवती महिलाको अनुहारमा दाना र दागहरू बढी देखिन्छन्। यस बाहेक, गर्भवती महिलाको अनुहार सुकेको जस्तो देखिन्छ भन्ने विश्वास गरिन्छ ।

    स्त’नको आकारमा बदलाव : गर्भावस्थामा, महिलाको शरीरमा हार्मोनको कारण धेरै परिवर्तन हुन्छन्। यस समयमा, महिलाको स्त’नको आकार बढ्छ, जसले उनलाई स्त’नपानको लागि तयार तुल्याउँछ। यो अवस्थामा दुबै स्त’नको आकारमा अलिक फरक हुन्छ। यदि दायाँ स्त’न ठूलो, बायाँ स्त’न भन्दा भारी भए गर्भमा छोरा भएको लक्षण मानिन्छ।

    चिसो खुट्टा र खस्रो हात : गर्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको गर्भमा छोरा हुनुको संकेत मानिन्छ ।चटपटीदार खानाहरु खान मन लाग्ने : गर्भावस्थामा धेरै प्रकारका चीजहरू खाने इच्छा हुन्छ । तर मसलादार र नुनिलो खाने कुराको बढी इच्छा भएमा छोरा हुने संकेतको रुपमा लिईन्छ ।

    मुटुको धडकन : एक भुण्रको मुटु एक मिनेटमा लगभग १४० चोटि धड्कंछ । यदि भुण्रको मुटु एक मिनेटमा १४० भन्दा कम पटक धड्किएमा गर्भको छोरा भएको लक्षण मानिन्छ।

    गर्भमा छोरी भएको संकेत

    मुटुको तिब्र धड्कन : गर्भमा भएको छोरीको धड्कन, छोराको भन्दा छिटो हुन्छ। यदि अल्ट्रासाउन्ड स्क्यानले बच्चाको मुटु १४० पटक भन्दा बढी धड्किएको देखाउँछ भने, यो गर्भमा छोरी रहेको लक्षण रुपमा लिइन्छ।

    अधिक वाकवाकी हुनु : अन्वेषकहरुका अनुसार बिहान अत्यधिक वाकवाकी भएमा ,गर्भावस्थामा छोरी भएको अनुमान लगाउन सकिन्छ।पेटको आकार : गर्भवतीको पेट गोलाकार र गर्भवती हुँदा माथि उठेको भएमा गर्भमा छोरी हुनुको संकेत मानिन्छ।

    मुड परिवर्तन : गर्भमा छोरी छँदा महिलाको मुड परिवर्तन हुन्छ। रिस, चिडचिड, तनाव र उदासिनताका भावनाहरू अधिक देखिन्छन्।

    स्त’न आकारमा परिवर्तन : गर्भावस्थामा स्त’न’ ध्यानपूर्वक हेरे बच्चाको लि’ङ्ग जान्न मद्दत पुर्‍याउँछ। देब्रे स्त’नको आकार दायाँ स्त’न भन्दा ठूलो भए गर्भमा छोरी हुनुको लक्षण मानिन्छ।

    लसुनद्वारा परीक्षण : गर्भवती महिलाले लसुन खाँदा शरीरको गन्ध परिवर्तन नभएमा गर्भमा छोरी भएको अनुमान लगाइन्छ । वास्तवमा, जब छोरा गर्भमा हुन्छ, शरीरको कपाल गन्हाउन थाल्छ।

    मीठा चीजहरू खाने इच्छा : यदि कुनै गर्भवती महिलाले अचानक मीठो चीजहरू ९मिठाइ, चकलेट आदि० खाने इच्छा गर्न थाले गर्भमा एउटी छोरी भएको लक्षण मानिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution