• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / प्रबास
  • १६५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अध्ययनका लागि कसरी जाने क्यानडा ?

  • संदेश पत्र
  • २०७९ फागुन २६, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं :

    पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

    काठमाडौँको नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा क्यानडा जान इच्छुक विद्यार्थी तथा अभिवाहक साथै अन्य सरोकारवालाहरुको उत्साहजनक उपस्थित रहेको थियो ।

    करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानाडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र

    समय संगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानाडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरु, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको

    अवसर र प्रकार लगायतका त्यहाँ बस्दा भविष्यमा प्राप्त हुने विविध अवसर र सामना गर्नुपर्ने चुनौतीहरु लगायत अन्य विभिन्न विषयहरुमा छलफल र अन्तरक्रिया गरिएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्नजाने विद्यार्थीहरुले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरु र सामना

    गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराउनु भएको थियो । विद्यार्थीहरुले क्यानाडा गएपछि सुरुवाती दिनहरुमा कामभन्दा पनि पढाईलाई बढी प्राथमिकतामा राख्न सुझाव दिदै पढाई पछि विद्यार्थीहरुले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरु प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने कुरालाई जोड दिएका थिए ।

    यसैक्रममा विद्यार्थीहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै चर्चित तथा लोकप्रिय परामर्शदाता सतिश भट्टले काभ्रे धुलिखेलका सुभाष पराजुलीले आफूसंगै आफ्नो जीवनसाथीले पनि अध्ययन आवदेन दिन

    मिल्छ कि मिल्दैन भन्दै राखेको प्रश्नमा परामर्शदाता भट्ट बताउँछन् । हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै विद्यार्थी र स्पाउजहरुले एकै पटक

    आवदेन दिनु भन्दा विद्यार्थीले अध्ययन भिषा प्राप्त गरेपछि मात्र स्पाउजले आवेदन दिँदा राम्रो हुने तर विद्यार्थीको आर्थिक अवस्था, छनौट गरेको प्रोग्राम तथा सम्पूर्ण प्रोफाइल राम्रो छ भने दुवै जनाले एकै पटक आवदेन दिँदा पनि भिषा आइरहेको र प्रक्रिया पनि सरल रहेको छ ।

    सोही कार्यक्रममा चितवन भरतपुरवासी सरुका लामिछानेले सन् २०२३ बाट अंग्रेजी प्रवीणता परिक्षा (पि.टि.ई.)क्यानडा अध्यागमनलाई स्वीकार्य हुने वा नहुने भनेर सोधेको प्रश्नमा गोरेटो कन्सल्टेन्सीका

    विद्यार्थी संयोजक प्रकाश रेग्मी उत्तर दिन्छन् । पि.टि.ई. आफैमा कोभिडको समयमा लोकप्रियता पाएको अनलाइन कम्प्यूटर प्रणालीबाट लिइने अंग्रेजी प्रवीणता परिक्षा हो । सन् २०२३ सुरु भइसक्यो तर

    आज सम्म कुनै पनि औपचारिक सुचना काहीकतै पनि प्रकाशित भएको छैन । बरु यो नयाँ वर्षबाट पि.टि.इ सहितको आवदेकहरुको सकारात्मक भिषा निर्णय आईरहेको छ ।

    त्यस्तै संयोजनक रेग्मीले विद्यार्थीहरुलाई ढुक्क भएर पि.टि.इ तयारी गरेर राम्रो अंक प्राप्त गर्दे आवदेन दिन सकिने कुरा विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।

    पछिल्लो समय टिकटक, युट्युव लगायत सामाजिक सञ्जालहरुमा क्यानाडाले काम गर्ने भिषा सजिल्लै दिइरहेको छ भन्ने कुराको प्रसंग उठ्दा गोरेटो कन्सेल्टेन्सीका अध्यक्ष धिरज कँडेलले विद्यार्थी

    तथा सहभागीहरुलाई सजक गराउँदै भन्छन् गोरेटो कन्सल्टेन्सीले काम गर्ने भिषाको आवेदनमा कुनै पनि प्रकारको सहयोग गर्दैन । हामी केवल अध्ययन भिषाको तयारीमा मात्र सहयोग गछौं ।

    पछिल्लो समय टिकटक लगायत अन्य सामाजिक सञ्जालहरुमा एल.एम.आइ.ए. को बारेमा आइरहेको विषय धेरैनै कठिन रहेको र यसमा केवल वैधानिक तथा विश्व्यसनिय संस्थाबाट मात्र सहयोग तथा परामर्श लिन सकिन्छ ।

    क्यानडाको अध्ययन भिषामा जान विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीहरुले आवदेन दिन सक्नेछन् । जसमा विजनेस, कम्प्युटर प्रोग्रामिङ्ग, हस्पिटालिटी, नर्सिङ्ग, फोटोग्राफि, बेकरी तथा पेष्ट्री,

    प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायत अन्य विभिन्न विषयहरुमा अध्ययनका लागि छनौट गर्नसक्ने छन् । यसका लागि क्यानाडा भरिका सार्वजनिक शैक्षिक संस्थाहरुमा १ वर्षको

    ट्युसन फि सहित (रु १५ देखि २२ लाख सम्मको लागत) विद्यार्थीहरुले आवदेन दिन सक्ने छन् । अग्रेजी प्रवीणता परीक्षा आई.इ.एल.टिएस – पि.टि.ई.संगै अध्ययनमा

    राम्रो अंक ल्याई उत्र्तीण भएका उकृष्ट विद्यार्थीरुले रु २ देखि ९ लाख बढीमा छात्रवृत्ति पाउन सक्ने जानकारी परामर्शदाता कँडेलले उक्त कार्यक्रमको दौरानमा जानकारी दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    साउदी जानेको लागी राम्रो डिमाण्ड आयो, तलब ६२ हजार

    जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

    जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

    बूढानीलकण्ठमा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution