• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / कला/मनोरंजन
  • ३९२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अष्ट्रेलिया बस्ने युवकको प्रेममा एलिना चौहान

  • संदेश पत्र
  • २०७९ फागुन २५, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको छ ।

    उनको टिकटकमा देखिएका युवक हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले केही नेपाली गीतहरु पनि गाएका छन् । लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु र एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले बताएको छ ।

    एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । त्यहीवेला उनीहरुको भेट भएको र प्रेममा परेको स्रोतको दाबी छ । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए । उनीहरुले नेपालमा एउटा युगल गीत पनि गाए ।

    ‘बाजा तालमा’ बोलको सो गीत मायालु इन्टरटेनमेन्ट्सबाट गत नोभेम्बरमा अपलोड भएको थियो । जिवेश गुरुङ, समारिका स्मारिका, विजय पुनलगायतले अभिनय गरेको म्युजिक भिडियो खासै चलेन ।

    करिब दुई वर्षअघि गाएको ‘धोकेबाज’ गीत अहिले एकाएक भाइरल भएसँगै एलिनाको विदेशमा समेत डिमान्ड ह्वात्तै बढेको छ । उनले फेरि पनि अष्ट्रेलियालाई प्राथमिकतामा राखिन् । त्यहाँ आयोजना हुने कार्यक्रमको विष्णुले नै व्यवस्थापन गरेको बुझिएको छ । विमानस्थलमा एलिनालाई स्वागत गर्न पनि उनी आफैं पुगेका थिए ।

    अष्ट्रेलियामा विष्णु र एलिनाको प्रेम राम्रैसँग झाँगिएको छ । एलिनालाई विष्णुले नै सबै सहयोग गरिरहेका छन् । उनीहरुले एक(डेढ वर्षभित्र बिहेको प्लान समेत गरिरहेको बताइन्छ ।

    एलिनाले विष्णुसँगको एउटा टिकटक भिडियोमा ३बदिष्कबछछ ह्यासट्याग लेखेकी छन् । दुईजनाको नाम जोडेर उनले यो ह्यासट्याग बनाएको अड्कल गर्न सकिन्छ । भिडियोमा थुप्रैले उनीहरुलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । तर, एलिनाले कसैलाई रिप्लाइ गरेकी छैनन् ।

    यता विष्णुको टिकटक अकाउन्टमा भने एलिनासँगका टिकटक भिडियो बाक्लै भेटिएका छन् । उनले पुस ३० मा एलिनाको एउटा गीतमा डुयट भिडियो बनाएर हालेका थिए, जसको बोल छ( चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी‘। उक्त भिडियोमा एलिनाले ‘ल ल छाड्दिनँ’ भनेर कमेन्ट गरेकी छन् ।

    टिकटकमा उनीहरुको गतिविधि हेर्दा यो जोडी अब आफूहरुको प्रेमलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ ।

    विवाह गरेपछि पनि नेपालमै बसेर संगीत क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् । चर्चित डान्सरद्वय स्मारिका र समारिका उनीसँगै बस्छन् ।

    विष्णुको घर चाहिं बाग्लुङ हो । उनी गीत गाउनुका साथै लेख्ने पनि गर्छन् । विष्णुको लिरिक्समा केही गीत एलिनाले गाएकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ८%२%३%३%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्रहरीमाथि गायिका आस्थाको कटाक्ष: न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि मामा

    चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    प्रेम सम्बन्धकाे चर्चासँगै धिरज र उपासनाको जोडी फेरि पर्दामा देखिने

    ‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो नयाँ रेकर्ड, २ दिनमै हेरियो ३१ लाख पटक

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution