• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / कला/मनोरंजन
  • १३९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साम्राज्ञीले ओठ मोटो बनाउन प्रयोग गरेको लिप फिलर्स के हो ?

  • संदेश पत्र
  • २०७९ फागुन २३, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    मानिसहरु आफ्नो शरीरको अंगलाई सुन्दर र आकर्षक बनाउन अनेकन उपाय अपनाउँछन् । त्यसका लागि ठूलो धनराशी समेत खर्च गर्छन् । पछिल्लो समय कस्मेटिक सर्जरीको ट्रेन्ड नै चलेको छ । विशेषगरी यो मामलामा सेलिब्रेटीहरु अगाडि छन् । विश्वका धेरै कलाकारले आफ्नो अंगलाई सुन्दर बनाउन सर्जरी गरेका छन् । केही नेपाली सेलिब्रेटीहरुले पनि यो उपाय अपनाएका छन् ।

    ब्यूटी प्रोसिजरको माध्यमबाट शरीरको प्राकृतिक अंगको आकार बदल्ने नेपाली अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पर्छिन् । उनले आफ्नो ओठलाई आकर्षक बनाउन लिप फिलर्सको मद्दत लिएकी छन् । यस समाचारमा राखिएको तस्विरबाट पनि त्यो बुझ्न सकिन्छ । र, साम्राज्ञी आफैंले पनि हालसालै एक पत्रकारसँग कुराकानी गर्ने क्रममा आफूले ओठ बनाएको स्वीकार गरेकी छन् ।

    उनले तीन वर्ष अगाडि लिप फिलर्सको माध्यमबाट आफ्नो ओठको आकार केही मोटो बनाएकी हुन् । नेपालमा यो नौलो भए पनि हलिउड/बलिउडका धेरै अभिनेत्रीहरुले ओठलाई आकर्षक बनाउन लिप फिलर्स गरेका छन् । विशेषगरी हलिउड मोडल काइली जेन्नरले आफ्नो पातलो ओठलाई मोटो बनाउन लिप फिलर्सको प्रयोग गरेपछि विश्वमा नै लिप फिलर्सको ट्रेन्ड हौलाएको मानिन्छ ।

    के हो लिप फिलर्स ?
    कोही आफ्नो प्राकृतिक सौन्दर्यबाट खुसी छैन भने उनीहरुले चाहेको जसरी ब्यूटी प्रोसिजरको मद्दतबाट अंगको आकार परिवर्तन गर्न सक्छन् । त्यसमध्ये एक हो, लिप फिलर्स । ओठ पातलो हुनेले थोरै मोटो बनाउन लिप फिलर्सको मद्दत लिन सक्छन् । खासमा लिप फिलर्स अस्थायी सौन्दर्य उपचार हो, जुन चारदेखि छ महिनासम्म टिक्छ । यसलाई पटक-पटक दोहोर्‍याउन भने सकिन्छ ।

    लिप फिलर्स विश्वमा लोकप्रिय हुनुको कारण यसले ओठको भोल्यूम र साइजलाई उत्कृष्ट तरिकाले बढाउँछ । फिलरमा कोलेजन र हाइलूरोनिक एसिडको प्रयोग हुन्छ । कोलेजनको उपयोगले ओठलाई मोटो बनाउँछ भने हयालूरोनिक एसिडले पानीलाई होल्ड गर्छ र ओठलाई पल्म्प गर्छ । लिप फिलर्सका लागि ओठमा सिरिन्जको प्रयोग गरिने भएकाले यो अत्यन्त दर्दनाक प्रक्रिया पनि हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%१%१%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्रहरीमाथि गायिका आस्थाको कटाक्ष: न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि मामा

    चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    प्रेम सम्बन्धकाे चर्चासँगै धिरज र उपासनाको जोडी फेरि पर्दामा देखिने

    ‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो नयाँ रेकर्ड, २ दिनमै हेरियो ३१ लाख पटक

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution