• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १२७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भातभन्दा रोटी खाँदा तौल कम बढ्छ ? के भन्छन् विशेषज्ञ ? जानीराखौं

  • संदेश पत्र
  • २०७९ फागुन २०, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    भात र रोटी हाम्रो आहारको महत्त्वपूर्ण हिस्सा हो । यी दुईबीचको युद्ध निकै पुरानो हो । भात र रोटीमा कुन राम्रो भन्ने बहस लामो समयदेखि हुँदै आएको छ । हामीले जुनसुकै खानेकुरा खान्छौँ त्यसबाट ऊर्जा प्राप्त हुन्छ । तर तौल घटाउन चाहनेहरूले तौल घटाउन विभिन्न उपाय अपनाउने गर्छन् ।

    धेरैले क्यालोरी नियन्त्रण गर्ने पनि गरेका हुन्छन् । यस्तोमा कतिपय मानिस तौल घटाउन रोटी वा भातमा के खाने र के नखाने भन्ने दुविधामा रहन्छन् । धेरैले तौल घटाउने प्रयास गर्दै गर्दा अन्न खान छोड्छन् । यसो गर्नु ठीक होइन, किनभने खाना खान पुनः सुरु गर्दा तौल पहिलेको भन्दा पनि बढ्छ । भात वा रोटी के खाने भन्ने विषयमा भारतकी डाइटिशियन स्वाति विष्णोईले जानकारी दिइरहेकी छिन् ।

    भात खाएपछि हल्का महसुस हुन्छ: स्वातिका अनुसार यी दुईमध्ये के खाने भनेर व्यक्ति पिच्छे फरक हुनसक्छ । तपाईले शरीरको प्रतिक्रिया हेरेर कुन कुराले बढी ऊर्जा दियो र तपाईंले हल्का महसुस गर्नुभयो भन्ने निर्धारण गर्नुपर्छ । कतिपयलाई भात खाएपछि पनि भोक लाग्छ, किनभने रोटीले जस्तै भातले भोक नमेटाएको उनीहरुलाई भान हुन्छ । कतिपय मानिस भात खाएर बढी सन्तुष्ट हुन्छन् ।

    धेरै खानु हानिकारक: कुनै पनि चिज धेरै खाँदा तौल बढ्छ । आहारविज्ञ स्वातिका अनुसार यसमा भात वा रोटीको गल्ती होइन, तपाईंको खाने शैली गलत हुन सक्छ । कुनै पनि खानेकुरा धेरै खानु हानिकारक हुन्छ ।सागसब्जी समावेश गर्नुहोस्: भात खाँदा पेट भरिँदैन भन्ने महसुस भएमा भातसँगै तरकारी वा दालको मात्रा अलिकति बढाउनुपर्छ । यसबाट तपाईलाई पोषण पनि मिल्नेछ र तपाईको पेट पनि भरिनेछ र तपाईको तौल पनि धेरै बढ्ने छैन ।

    एसिडिटीको समस्या: रोटी खाँदा पनि पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ किनभने रोटीले बढी ग्यास उत्पादन गर्छ । त्यसैले पनि रोटी खाँदा तौल कम गर्न सकिन्छ भन्ने महसुस हुन्छ । वास्तवमा रोटी कम खाँदा पनि पेट भरिएको महसुस हुन्छ र यसले तपाईंको तौल भातको तुलनामा कम बढाउने गर्छ ।

    रोटीमा सोडियम उच्च हुन्छ: भात र रोटीमा खासै फरक छैन । दुबैको क्यालोरी भ्यालु र पोषण लगभग समान छ । यदि दुबैको पोषक तत्वलाई हेर्ने हो भने सोडियमको मात्रा मात्रै फरक हो । भातको तुलनामा रोटीमा सोडियमको मात्रा धेरै हुन्छ । १२० ग्राम गहुँको आटामा १९० मिलिग्राम सोडियम हुन्छ जबकी भातमा सोडियमको मात्रा शून्य बराबर हुन्छ । कति यस्ता रोग छन् जसमा सोडियम खानु हुँदैन, यस्तो अवस्थामा तपाईंले रोटीको साटो भात नै खानुपर्छ ।

    तौल घटाउन सहयोगी रोटी: भातको तुलनामा रोटीमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ, जसले गर्दा पाचन प्रणाली बलियो हुन्छ । रोटी खाँदा लामो समयसम्म पेट भरिएको महसुुस हुन्छ जसले गर्दा धेरै खानेकुराबाट बच्न सकिन्छ । यही कारणले तौल घटाउन चाहनेहरूलाई रोटी खाने सल्लाह दिइन्छ । छिटो पच्ने भात: रोटी पचाउन बढी समय लाग्छ र यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै, चामलमा धेरै मात्रामा स्टार्च हुन्छ, जसका कारण यसलाई पचाउन सजिलो हुन्छ । पेट बलियो नहुनेहरूका लागि भात उत्तम विकल्प हो ।

    दुवै स्वास्थ्यका लागि आवश्यक: भात र रोटी दुवै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । भात भन्दा रोटीमा धेरै पोषण पाइन्छ, जुन उत्तम विकल्प हो । यस्तै भात खाँदा रगतमा चिनीको मात्रा द्रुत रूपमा बढ्छ, तर रोटी खाँदा त्यस्तो हुँदैन । तौल घटाउन चाहनेहरूका लागि भातभन्दा रोटी उत्तम विकल्प हो । रोटी खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ र भोक पनि कम लाग्छ, जसले तौल घटाउन मद्दत गर्छ । तर पाचन सम्बन्धी समस्या भएका मानिसहरूलाई भात खान सल्लाह दिइन्छ ।

    कार्बोहाइड्रेट पाचनमा मद्दत गर्दछ: कार्बोहाइड्रेटले ऊर्जा दिनुका साथै फ्याटलाई पचाउने काम पनि गर्छ । होल ग्रेन, ब्राउन राइस र दाल जस्ता अनाज तौल घटाउन र बोसो घटाउन सहयोगी हुन्छन् । यसमा जटिल कार्बोहाइड्रेट हुन्छन् जुन खानमा कम्तीमा ६० प्रतिशत हुनुपर्छ । यदि तपाईले सही मात्रामा कार्बोहाइड्रेट खानु भएको छैन भने तपाईले तौल घटाउन सक्नुहुन्न । त्यसैले खानामा कार्बोहाइड्रेडको मात्रा बढाउनुका साथै क्यालोरीको मात्रालाई पनि नियन्त्रण गर्न आवश्यक छ ।

    गुड कार्बोहाइड्रेट र ब्याड कार्बोहाइड्रेट: कार्बोहाइड्रेट शरीरमा ऊर्जाको मुख्य स्रोत हो । दुई प्रकारका कार्बोहाइड्रेटहरू हुन्छन् । गुड कार्बोहाइड्रेट र ब्याड कार्बोहाइड्रेट । गुड कार्बोहाइड्रेटमा अनाज, फलफूल र तरकारीहरु पर्छन् । यी यस्ता कार्बोहाइड्रेट हुन् जुन पचाउन समय लाग्छ, जसले लामो समयसम्म पूर्णताको अनुभूति गराउँछ । यसले रगतमा चिनी र इन्सुलिनलाई अचानक बढ्नबाट रोक्छ । खराब कार्बोहाइड्रेटहरू पालिश गरिएको अन्नबाट बनाइएका चीजहरू हुन् । यसमा खासै पोषण तत्व पाइँदैनन् ।

    ब्याड कार्बोहाइड्रेट चाँडै पच्छ । रोटी र भातमा गुड र ब्याड कार्बोहाइड्रेटको बारेमा कुरा गर्दा, चामल कुट्ने बेला चामलबाट फाइबर हट्छ । यसमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, जुन खाएपछि सुगर र ब्लडमा बढी इन्सुलिन बन्छ र मधुमेहको खतरालाई बढाउँछ । एकपटक जब कार्ब्सलाई मेटाबोलाइज्ड गरिन्छ तब इन्सुलिनले भोक बढाउने बेस लाइनमा फर्किन बढी समय लिन्छ र धेरै खानका लागि आग्रह गर्छ, यसले तौल बढ्न सक्छ ।

    फाइबरको कमीले कब्जियतको समस्या: घुलनशील फाइबरले कोलेस्ट्रोलको निर्माणलाई रोक्छ र पेटलाई सजिलै सफा गर्छ । डाइटमा फाइबर नलिने हो भने कब्जियत हुन सक्छ । रोटीमा फस्फोरस बडी सेल पाइन्छ । हड्डी र मृगौला बलियो बनाउँछ । सही विकल्प छान्नुहोस्: के खाएमा पेट राम्रोसँग भरिन्छ वा के खाएपछि केही खान मनलाग्दैन, त्यसमा ध्यान दिनुहोस् । यदि भातको भोक मेट्छ भने भात नै खानुहोस् र भात खाएपछि पनि केही खाउँ खाउँ लाग्छ भने रोटी खानुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ४%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution