• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / समाचार
  • १३९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कैलालीकी छात्रा सिर्जनाको भाग्य चम्कियो, अमेरिकामा मिल्यो यति ठुलो अवसर

  • संदेश पत्र
  • २०७९ फागुन १७, बुधबार (२ साल अघि)
  • फाईल तस्विर

    अमेरिकाको विस्कन्सिनस्थित पाँचतारे होटल हयात रेजेन्सीमा एसपीए कलेजकी विद्यार्थी सिर्जना खड्काले पेड इन्टर्नसिपको अवसर पाएकी छिन्। कलेजकी बीएचएम दोस्रो ब्याचकी विद्यार्थी सिर्जनाले हयात रेजेन्सी, ग्रीन वेमा एकवर्षका लागि पेड इन्टर्नसिपको अवसर पाएकी हुन्।

    पेड इन्टरसिपवापत उनले महिनाको दुई लाख बढी पारिश्रमिक पाउँनेछिन्। उनले भिसा समेत प्राप्त गरिसकेकी छिन्। सपनाको देशका रुपमा चित्रित अमेरिकामा पाएको अवसरले आफू एकदमै हर्षित रहेको सिर्जनाले बताईन ।‘अमेरिकामा इन्टनर्सिपका लागि मैले निकै लामो संघर्ष गरेकी थिएँ।

    आफ्नो सपना पूरा भईरहेको महसुस भएको छ,’ सिर्जनाले भनिन्, ‘मलाई कलेजले हरेक स्टेपमा साथ दिएर यो सम्भव भएको हो । बीएचएम तथा कलेज परिवारप्रति आभारी छु । त्यहाँ गएर नेपाल र एसपीएको नाम उच्च राख्न हरसम्भव प्रयास गर्नेछु ।’

    यसअघि एसपीएका विद्यार्थीहरुले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा इन्टनसिपको अवसर पाएपनि अमेरिकामा इन्टनसिपको अवसर पाएको भने यो पहिलोपल्ट हो ।आफ्नो विद्यार्थीको सपना साकार भएको देख्दा कलेज परिवार र व्यक्तिगत रुपमा आफूलाई अपार खुशी महसुस भईरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

    ‘अमेरिका हरकोहीको सपनाको देश हो । कतिजना थुप्रै प्रयासमा पनि सफलता पाउँन सक्दैनन,’ उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । सोहीकारण पहिलो प्रयासमै अमेरिकाको प्रशिद्ध होटलमा हाम्रा विद्यार्थी एसेप्ट हुनु हाम्रा लागि गौरवको कुरा हो।

    उहाँको आगामी भविष्यको उत्तरोउत्तर प्रगतिको कामना गर्दछु।’ क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध र पहिचानका कारणले पनि यहाँ अध्ययनरत् विद्यार्थीहरुले राम्रो अवसरहरु पाइरहेको क्याम्पसप्रमुख उपाध्यायले बताए । एसपीएले तीन महिनाअघिमात्रै अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ग्रीन कलेज अवार्ड समेत पाएको थियो ।

    त्यसबाहेक कलेजको विभिन्न देशका प्रशिद्ध विश्वविद्यालयहरुसँग भगिनी सम्बन्ध पनि स्थापना गरेको छ। एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले सिर्जनालाई बधाई दिँदै अमेरिका जस्तो देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित भएको आधार भएको बताए।

    ‘सबैको ड्रिमल्याण्डकै रुपमा रहेको अमेरिका र त्यहाँको फाइभस्टार होटेलमा पेड इन्टनसिपको अवसर पाउँनु भनेको विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल विश्वकै उत्कृष्ट गन्तव्य हुन् ।

    यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ । जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन्। विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ। यसबाट हामी अन्ततै खुशी छौं।’

    सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो । कलेजको आफ्नो छिट्टै क्याफे सञ्चालनमा छ। जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी गर्ने गर्छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution