• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • १७८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पिरो चाउ-चाउ खानेलाई यी रोगको उच्च जोखिम !

  • संदेश पत्र
  • २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं :

    अहिले बजारमा पिरो चाउ-चाउ चल्तीमा छ ।बालबच्चा’देखि युवायुवती’सम्मलाई यो चाउ’चाउले आक’र्षित गरि’रहेको देखिन्छ ।चाउ’चाउलाई कसरी पिरो बनाइन्छ ? खुर्सा’नी नै हुन्छ कि अरु केही मिसाइन्छ ? अधिकांश उपभोक्ता’लाई यसको हेक्का नहुन सक्छ ।

    यस्तो चाउ’चाउ उपभोग गर्दा पेट’मा कुनै हानि गर्छ कि गर्दैन ?स्पतालमा ग्यास्ट्रि’कको स’मस्या लिएर आउने १५ देखि २५ वर्षको उमेर समूहका व्यक्तिले दैनिकजसो पि’रो चाउचा’उ खाने गरेको पाइएको पेट तथा कलेजो’रोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।

    द जर्नल अफ न्युट्रि’सनमा प्रकाशित एक अनु’सन्धान अनु’सार चाउ’चाउको अत्यधिक से’वनले हृदय’घात, मधुमेह र स्ट्रो’क जस्ता स’मस्या निम्त्याउन सक्छ । अनु’सन्धानकर्ताले चाउ’चाउको खपतलाई कार्डियोमेटाबोलिक सिन्ड्रोम भनिने अवस्था’सँग जोडेका छन्, जसमा हृदय र मेटाबोलिक सम’स्याको बढ्दो जोखि’म हुन्छ ।

    पिरो चाउचाउमा अतिरिक्त मसला’लाई पिरो बनाउन त्यसमा खुर्सा’नीको धुलोको साथै ‘ओलियोरेजिन’ एसेन्सियल ओएल मिसाइन्छ । जसले खु’र्सानीमा भएको पि’रो तत्त्वलाई टिकाइ’राख्न भूमिका खेल्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल राय’माझी बताउँछन् ।‘पि’रो चाउ’चाउमा प्रयोग भएको पि’रो खुर्सा’नीको नै हो ।

    तर चाउचाउ कम्पनी’ले भने जस्तो अकबरे मात्र नभएर अन्य खुर्सानी र फ्लेभर पनि मिसाइएको हुन सक्छ,’ उनी भन्छन् ।यस्तै चाउ’चाउमा स्वाद बढाउन ‘मोनोसोडियम ग्लुटामेट’ प्रयोग गरिएको हुन्छ । चाउचाउ फाइबर’रहित मैदाबाट बन्छ, जसमा प्रोटिन निकै कम हुन्छ ।

    मैदा’बाट बनेको हुनाले त्यसमा कार्बो’हाइड्रेट बढी हुन्छ । यसमा अति’रिक्त पि’रो पनि मिसाउँदा स्वास्थ्यमा झन् बढी असर असर पुर्‍याउने र पेट’सम्बन्धी विभिन्न समस्या निम्त्याउने राय’माझी बताउँछन् ।‘हामीले खाएको खानेकुरा पचा’उनका लागि पाचन’प्रणालीले विभिन्न हर्मोन उत्पादन गर्छ ।

    पिरो खाना पचाउन पनि हाम्रो पाचनप्रणालीले केही हर्मोन उत्पादन गर्छ,’ रायमाझी भन्छन्, ‘तर अत्यधिक पिरो से’वन गर्दा त्यसलाई पचा’उन पाचनप्रणालीलाई पनि गाह्रो हुन्छ । जसले गर्दा पेट पोल्ने, पायल्स जस्ता समस्या देखा पर्छन् ।’खासमा त चाउचाउलाई खासै स्वस्थकर खानेकुरा मानिंदैन ।

    यसले पेटमा न’कारात्मक असर पुर्‍याउँछ । चाउ’चाउ जंकफुड हो, जसमा ‘मोनोसोडियम ग्लुटामेट’ हुन्छ ।मोनोसोडियम ग्लुटा’मेटको प्रयोग स्वाद बढाउने पदार्थ’को रूपमा गरिन्छ । जसले सम्पूर्ण पाचन’प्रणालीलाई नै बिगार्छ । यसले ग्या’स्ट्रिक बढाउने, डायरिया गराउने र कब्जियत गराउने पाचन’प्रणालीको तीनवटा कुरामा यसले असर गर्ने पेट तथा कलेजोरोग विशेषज्ञ डा. भण्डारी बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १८%१%२%५%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution