• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / समाचार
  • ८२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बेथान्चोकको हर्क भञ्ज्याङ्मा गुरु रिम्पोछे

  • संदेश पत्र
  • २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    मिनबहादुर तामाङ
    काभ्रे/भगवान बुद्धको चौरासी हजार प्रकारको प्रबचन र शिक्षादिक्षालाई सम्पुर्ण मानवजातिमा ल्याइपुर्याउनु हुने महायान बौद्धधर्मको मुल गुरु,गुरु रिम्पोछेको प्रतिमा(कु) काभ्रेपलान्चोक जिल्लाको बेथान्चोकस्थित हर्क भञ्ज्याङमा निर्माण भैरहेको छ। आउदो फल्गुण २१ गते बौद्ध पराम्परा अनुसार विधिवत शुद्धीकरण शुप्राणप्रतिस्ठान (राब्ने) तथा उद्घाटन हुने उक्त गुरु रिम्पोछेको प्रतिमा भने जिल्लाकै चौरीदेउराली निबासी लामा गुरु लोपेन पाल्साङ लामाले दान गर्नु भएको हो।

    सानो बुद्दिमान सिङ्तानको माइला छोरा जैमान सिङतानले जग्गा दान गर्नुभएको थियो।नेपाललाई तपोभुमि बनाइ फर्पिङ शेषनारायण गुफा,मुस्ताङ,हलेसी,काभ्रेको तेमाल,चौबास लगाएतको बिभिन्न ठाउँहरुमा ध्यान तपस्या गर्नुभएको थियो। लौकिक/अलौकिक शक्ति प्रदान गर्नुहुदै विशेषगरि नेपालको हिमाली क्षेत्रहरुमा पशुबलिको अन्त्य समेत गर्नु भएको थियो।रिद्दि शक्तिको कारण गुरु रिम्पोछेप्रतिको श्रद्धा र भक्ति रहदै रहिआएको छ।भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा भए त पनि ज्ञान प्राप्ति भारतमा गर्नुभएको थियो।तेसो त नेपाल,भोट,तिब्बत लगाएत बिस्वको बिभिन्न देशहरुमा बुद्ध दर्शन ,त्रिपिटकको सबै ज्ञानहरु एवम् बौद्ध धर्मबिस्तारमा गुरु रिम्पोछेले नै गर्नुभएको भन्दा अन्यथा नहोला ।

    छ्योर्तेन टाशी तामाङ गुम्बा जोरपाटीको लामा आले लामा,स्थानीय लामा लोडुप लामा,दावा लामाको विशेष पहल रहनुको साथै स्थानीय समाजसेबी बिरस लामा,बिर बहादुर तामाङ,मुना वाइबा,राजकुमार तामाङ इत्यादि रहेका छन भने बेथान्चोक वडा नम्बर ३ मा पर्ने बोल्देको अधिकांस स्थानीयहरुले श्रमदान गर्नुभएको उक्त प्रतिमा निर्माण गर्न श्रद्धा भावका साथ देशबिदेशमा रहनुहुने बिभिन्न ब्यक्तिहरुले स्व इच्छाले आर्थिक सहयोग गरिरहनुभएको र सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाइ स धन्यवाद दिदै वडा सदस्य चरिमाया तामाङले जानकारी दिनुभयो।

    जिल्लाको सबैभन्दा आग्लो पर्यटकीयस्थल,धार्मिकतिर्थास्थल बेथान्चोक नारायण मन्दिर,गजराम थुम्को झन्डा गाडे समेत सोहि वडामा रहेको जानकारी स्थानीय नेता बिजय योन्जनले बताउनु भयो।बिकाशको पर्खाइमा रहेको, धार्मिक हिसाबले पछाडि परेको जिल्लाको दक्षिणी क्षेत्र बेथान्चोक गाउपालिका ३ बोल्दे भगवान गुरु रिम्पोछेको दर्शन गर्न पाउने भएसि स्थानीयहरु खुसीयाली व्यक्त गरेका छन।निकट भबिस्यमा गुम्बा निर्माण गर्ने हेतुले ज्याछ्योन ङिङ्पो छ्योइलिङ गुम्बा समेत दर्ता गरिसकेकोले आसन्न फल्गुण २१ गतेको कार्यक्रमको आयोजना समेत गुम्बाले नै गरेको गुम्बाको अध्यक्ष कर्म योन्जनले बताउनु भयो साथै गुम्बा निर्माण गर्न यसरी नै आर्थिक भौतिक साथ र सहयोग गर्नुहुन औह्वान समेत गर्नु भयो।

    श्रद्धाभावले गुरु रिम्पोछेको प्रतिमा दान गर्नुहुने लामा गुरु लोपेन पाल्साङ लामाको सानिध्यतामा हुने उक्त कार्यक्रममा गाउपालिकाका अध्यक्ष भगवान अधिकारी,वडा अध्यक्ष कुबेर ढकाल स्थानीय जनप्रतिनिधिहरु,बोन्बो,लामा धर्म गुरुहरु,स्थानीय कलाकार,ताम्बा लगाएत अतिथिहरुको उपस्थिति रहने जानकारी प्राप्त भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%५%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution