काठमाडौं : नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ६९ पैसा र बिक्री दर १४० रूपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ४४ पैसा र बिक्री दर १५९ रूपैयाँ १६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ६१ पैसा र बिक्री दर १४१ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८९ रुपैयाँ २२ पैसा रहेको छ ।