• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / राशिफल
  • १०९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • थाहा पाउनुहोस् आज फागुन १६ गते मंगलबारको पञ्चाङ्ग र राशीफल

  • संदेश पत्र
  • २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    आज बिक्रम सम्वत् २०७९ फागुन १६ गते मंगलबार, तदनुसार २८ फेब्रुअरी, शाके १९४४ । अयन –उत्तरायण, ऋतु –शिशिर, फागुन महिनाको शुक्लपक्षको नवमी । नक्षत्र –रोहिणी, योग–विष्कुम्भ, करण –बालव, चन्द्रमा बृष राशीमा । अभिजित मुहूर्त –११ः५३ देखि १२ः३९ वजेसम्म । सूर्योदय –६ः३२, सूर्यास्त बेलुका ६ः०२ हुनेछ । आज माझी समुदायको लदीपूजा ।

    आजको राशिफल
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो स्थानमा रहने भएकाले बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ । विद्यार्थीको पढाईप्रति रुचि नलाग्न सक्छ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    आज चन्द्रमाको गोचर तपाईंको राशिमा रहने भएकाले राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । विद्यार्थीको पढाईमा राम्रो प्रगति हुन सक्छ भने परिवारसँग रमाइलोको वातावरण बन्ने समय छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ राशिमा रहने भएकाले समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । साझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एघारौँ राशिमा रहने भएकाले दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ । शेयर बजार तथा अन्य लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ राशिमा रहने भएकाले शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतिको प्रयोग मार्फत राम्रो लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा मानसम्मान बढ्नेछ । अध्ययन अध्यापनमा रुचि जाग्नेछ। प्रेम सम्बन्ध अझ राम्रो हुनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहने भएकाले दैनिक काममा सामान्य रोकावट वा ढिलासुस्ती हुन सक्ने योग छ। व्यापार व्यवसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । प्रेममा असमझदारीको वातावरण बन्न सक्छ भने आस्वासन दिनेहरु सक्रिय हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा त्यति ठूलो प्रतिफलको अपेक्षा गर्न सकिंदैन ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट आठौँ स्थानमा रहने भएकाले व्यापार व्यवसायमा ढिलासुस्ती तथा खर्चको मात्रा बढ्न सक्ने समय छ। स्वास्थ्यमा पनि केहि प्रतिकूलताको सामना गर्नुपर्ने हुन सक्छ। आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । शेयर बजारमा आज कारोबार कम गर्दा राम्रो हुन्छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहने भएकाले साथीभाई तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ । रमाइलो यात्रा हुन सक्छ। शेयर बजारबाट सामान्य नाफा निकाल्न सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट षष्ठ राशि अर्थात् छैठौँ स्थानमा रहने भएकाले साथीभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शेयर बजारबाट राम्रो लाभ कमाउन सक्ने दिन रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौँ स्थानमा रहने भएकाले अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलब्धिहरु गुम्न सक्ने भएकाले ध्यान दिनुपर्छ। प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्ति हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहने भएकाले व्यापार व्यवसायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । परिवारको सदस्यको स्वास्थ्यमा समस्या आउन सक्छ। प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । विद्यार्थीको पढाईमा मन नजान सक्छ। शेयर बजारमा आज कारोबार नगर्दा नै राम्रो होला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहने भएकाले दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । दाजुभाईको सहयोग प्राप्त गर्न सकिनेछ। शेयर बजारबाट राम्रो लाभ मिल्न सक्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution