• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • २०३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राशि अनुसार तपाईं कति वर्षमा हुनुहुनेछ करोडपति ? थाहा पाउनुहोस् !

  • संदेश पत्र
  • २०७९ फागुन १५, सोमबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं :

    कडा परिश्रम र दिमागको सही प्रयोगको संयोजनले नै धनी बन्न सकिन्छ। यद्यपि धनी या गरिब हुनु कहिलेकाहीँ भाग्यको खेल पनि हुन् सक्छ। ज्योतिष अनुसार, धन लाभ हुनु राशिमा निर्भर गर्छ। ज्योतिर्विद अनुरुप कुन राशिका जातकले कुन उमेरमा धेरै धन पाउँछन् त ? हेर्नुहोस् ।

    मेष राशि :

    मेष राशिका जातकले १९, २८, ३७ र ५५ वर्षको उमेरमा अचानक प्रचुर धन प्राप्त गर्ने योग छ। सामान्यतया: यी जातकले आफ्नै मेहनतबाट धन प्राप्त गर्छन्। यदि तपाई पर्याप्त धन लाभ होस् भन्ने चाहनुहुन्छ भने नियमित रुपमा लक्ष्मीलाई गुलाबको फूल अर्पण गर्नुहोला। यस्तो गर्दा माता लक्ष्मीको कृपा तपाईमाथि बनिरहनेछ र तपाईलाई नियमित धन लाभ हुनेछ ।

    वृष राशि :

    यस राशिका जातकले कडा मेहनत गरेपछि धन प्राप्ति गर्नेछन्। उमेरको २९, ३८ र ५६ वर्षमा धन आगमनको सम्भावना प्रबल हुन्छ। वृष राशिका मानिसलाई आफ्नो जीवनसाथीबाट धन मिल्ने सम्भावना अवश्य बन्छ । नियमित रुपमा स्फटिकको माला धारण गर्नुहोला, ताकि धनको अभाव नहोस्।

    मिथुन राशि :

    मिथुन राशिका जातकलाई २७, ३६, ४५ र ५७ वर्षमा अपार धन मिल्ने प्रबल सम्भावना हुन्छ। पैतृक सम्पति र आफ्नै मेहनतले यिनलाई धन प्राप्त हुन्छ। नियमित रुपमा हनुमान जीलाई सिन्दुर चढाउनुहोला र हनुमानजीको उपासना गर्नुहोला।

    कर्कट राशि :

    कर्कट राशिका मानिसलाई आफ्नो उमेरको २३, ३२, ३७, ४८ र ५८ वर्षमा धन प्राप्त हुने मजबूत योग छ। यस राशिका जातकले धन प्राप्तिको मामिलामा ससुराली खलकबाट विशेष सहयोग पाउनेछन्। नियमित रुपमा लक्ष्मी मातालाई गुलाबको अत्तर अर्पण गर्नुहोला ताकि धन प्राप्तका मार्गहरु खोलून्।

    सिंह राशि :

    सिंह राशिका मानिसले आफ्नै मेहनतले धन प्राप्त गर्दछन्। उमेरको २८, ३२, ५० र ६८ वर्षमा धन प्राप्तिको मजबूत योग बन्छ। नियमित रुपमा माता लक्ष्मीलाई अलैंची अर्पित गर्नुहोला र यसलाई प्रसादको रुपमा ग्रहण गर्नुहोला। यसो गर्दा धन सम्बन्धी कठिनाईहरु दूर हुनेछन्।

    कन्या राशि :

    यस राशिका मानिसले आफ्नो कारोबार र जीवनसाथीबाट नियमित धन लाभ गर्छन्। खासगरी उमेरको १५, २४, ३३ र ४२ वर्षमा अपार धन पाउँछन्। नियमित रुपमा चाँदी धारण गर्नुहोला र भगवान शिवको उपासना गरे धन प्राप्ति सरल हुन्छ।

    तुला राशि :

    यस राशिका जातकले उमेरको १६, ३४, ४२, ५१ वर्षमा स्त्री पक्षबाट धन प्राप्ति गर्ने योग छ। नियमित रुपमा सूर्य भगवानलाई जल चढाउँदा धन प्राप्ति हुन्छ र खर्च सन्तुलित रहन्छ।

    वृश्चिक राशि :

    वृश्चिक राशिका मानिसलाई पिता या काकाको तर्फबाट धन मिल्ने योग छ। उमेरको ३५, ४४, ५३, ६२ वर्षमा प्रचुर धन मिल्ने सम्भावना छ। नियमित रुपमा गणेशजीलाई दूबो अर्पित गर्नुहोला र बिरुवामा जल चढाउनुहोला। यसो गर्दा धन प्राप्ति भईरहन्छ।

    धनु राशि :

    उमेरको ३६, ४५, ४५ र ६३ वर्षमा धन प्राप्तिको योग बन्नेछ। यस राशिका जातकलाई माता या माताको माइतीपट्टिबाट धन लाभको सम्भावना हुन्छ। नियमित रुपमा माता लक्ष्मीलाई गुलाबको फूल चढाउनुहोला र गुलाबको सुगन्धलाई आफ्नो शरीरमा दल्नुहोला। यसो गर्दा धन प्राप्ति गर्न सहज हुन्छ।

    मकर राशि :

    सामान्यतया: यस राशिका जातकले आफ्नो कारोबारबाट धन प्राप्त गर्नेछन्। उमेरको २४, ३७, ४६ र ५५ वर्षमा प्रशस्त धनागमनको सम्भावना छ। नियमित रुपमा हरेक मंगलबार उपवास राख्नुहोला र हनुमानजीको पूजा-अर्चना गर्नुहोला। यस्तो गर्नु लाभकारी हुनेछ।

    कुम्भ राशि :

    यस राशिका जातकले आफ्नो भाग्य र ईश्वरको कृपाले धन प्राप्त गर्दछन्। उमेरको २९, २८, ४७ र ५७ वर्षमा यिनले प्रचण्ड धन लाभ गर्छन्। नियमित रुपमा मन्दिरमा केरा दान गर्नुहोला।

    मीन राशि :

    उमेरको ३९, ४८ र ५७ वर्षमा धन आगमनको प्रबल सम्भावना बन्नेछ। यस राशिका जातकका लागि सन्तान पक्ष सधैँ आर्थिक लाभको कारण बन्छ। नियमित रुपमा पीपलको बोटको फेदमा तोरीको तेलको दियो बाल्नुहोला। यसो गर्दा लाभकारी हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution