• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • ६६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आखिर बाध्य बने महावीर पुनले जग्गा बेच्न

  • संदेश पत्र
  • २०७९ फागुन १४, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। केन्द्रलाई ठुलो रकम आवश्यक परेको कारण देखाउँदै उनले फेसबुक मार्फत त्यो जग्गा बिक्री गर्ने घोषणा गरेका हुन्।

    उनले २०७३ साल साउनमा फेसबुकमा स्ट्याटस लेखेर नै त्यो जग्गा केन्द्रलाई दान दिएको घोषणा गरेका थिए। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री गर्ने उनले फेसबुकमार्फत शनिवार घोषणा गरेका हुन् ।

    उनले लेखेका छन्, ‘पोखरा नजिक को २८ रोपनी जग्गा बिक्रीमा छ ! इच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा वीरगन्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरूमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो।’

    उनका अनुसार त्यो जग्गा आवास देखी व्यवशायिक प्रयोजनका लागि समेत उपयुक्त छ। जग्गाको लालपुर्जाको अंश समेत राखेर अवस्थित बारे उनले लेखेका छन्, ‘यदि तपाईँहरूले डाँडाको टुप्पोमा होटेल रिसोर्ट खोल्न वा आश्रम बनाउन वा ध्यान केन्द्र बनाउन वा मनोरञ्जन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जिन्दगी बिताउनको लागी जग्गा खोज्नु भएको छ भने तल फोटोमा देखाइएको २८ रोपनी जग्गा बिक्रीमा छ ।’

    सो जग्गा बिक्री गर्दा आएको रकम आविष्कार केन्द्रलाई नै जाने स्पष्ट पार्दै उनले अगाडी लेखेका छन्, ‘यो जग्गा मेरो नाममा छ तर पाँच वर्ष अगाडी नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । यसको पैसा आविष्कार केन्द्रलाई जान्छ ।’

    पुनले उल्लेख गरे अनुसार सो जग्गाको मूल्य लगभग १४ करोडको हुने देखिन्छ। मूल्यबारे उनको भनाई छ, ‘जग्गाको मूल्य त्यो क्षेत्रमा चलेको दर भाउ हुनेछ । मैले सुने अनुसार त्यो क्षत्रमा मोटामोटी एक रोपनीको ३० देखि ५० लाख रुपैंया जति छ रे । त्यो जग्गाबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, बेगनास ताल, हिमाल, फेवाताल देखिन्छ । यो जग्गा भएको ठाउँको नाम ठुलाकोट हो । जग्गा सम्म पिच बाटो गएको छ र बिजुली छ । ‘ उनले जग्गाको गुगल म्याप कोर्डीनेट २८.२११८१४°, ८४.०८४२४७° रहेको जनाएका छन्।

    आफ्नो घोषणामा उनले आफ्नो प्रस्तावलाई हल्का रूपमा मनोरञ्जनको विषय नबनाउन अनुरोध समेत गरेका छन्। उनले नोटमा लेखेका छन् : ‘जति सक्दो छिटो यो जग्गा बेच्नु पर्छ । कुरा एकदमै गम्भीर छ । कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउडाउनु होला र ख्याल ठट्टा नगर्नु होला । साँच्चि कै किन्ने ले मात्र मलाई ९८४१५९२३६१ मा फोन गर्नु होला ।’

    तर, उनको अनुरोधलाई बेवास्ता गर्दै जिस्काउने र खिल्ली उडाउने समेत प्रशस्तै देखिएका छन्। जसलाई पुनले त्यस्तै शैलीमा गाली गरिरहेका छन्।

    राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाइरहेका समाजसेवी महावीर पुनले आफ्नो निजी जग्गा दान गर्ने घोषणा ६ वर्ष अघि नै गरेका थिए। सो जग्गा पर्वत बन्बरेका पदम राईसँग मिलेर २० वर्षअघि किनेको सो जग्गाको मूल्य त्यस बेला तीन करोड रुपैयाँ रहेको उनको भनाई थियो। अहिले त्यसको मूल्य १४ करोडको हाराहारीमा हुने देखिएको छ।

    उनले त्यो बेला जग्गा किन्ने बेलामा नै भविष्यमा समुदायहरूलाई फाइदा हुने कामको लागि प्रयोग गर्ने भनेर किनेको बताएका थिए। सोहीअनुसार दान गरेको महावीरले त्यही बेला बताएका थिए ।

    पैसाको आवश्यक परेमा सो जग्गा बिक्री गर्ने वा त्यहाँ अनुसन्धानको लागि भौतिक संरचना बनाइने पुनको ६ वर्ष अघिको घोषणा अनुसार अहिले जग्गा बिक्रीमा राखिएको छ। कतिपयले त्यो नबेच्न समेत उनलाई फेसबुक मार्फत नै सल्लाह दिएका छन्। आफ्नो नाममा भौतिक सम्पत्तिका रूपमा रहेको सबै जग्गा उनले दाङ गर्दै देश विकासको लागि आफ्नो बाँकी सम्पूर्ण जीवन लगाउने यसअघि नै घोषणा गरिसकेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution