• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / जीवनशैली
  • ७२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शनिले गर्दैछ नक्षत्र परिवर्तन, राता-रात चम्किनेछ यी ३ राशिका भाग्य

  • संदेश पत्र
  • २०७९ फागुन १३, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले केही समयको अन्तरालमा राशि परिवर्तन गर्छन् र नक्षत्रहरू पनि परिवर्तन गरिरहन्छन्। नक्षत्र परिवर्तनले हाम्रो जीवनमा पनि असर गर्छ। कर्मफल र न्यायका दाता शनि देवले नक्षत्र परिवर्तन गर्दैछ।

    शनि चैत्र १ गते बुधबार शतभिषा नक्षत्रमा प्रवेश गर्नेछ। यस नक्षत्रमा राहुदेवको आधिपत्य हुन्छ र ज्योतिष शास्त्र अनुसार शनि देव र राहु ग्रहमा मित्रताको भाव हुन्छ।

    त्यसैले शनिदेवको नक्षत्र परिवर्तनको असर सबै राशिहरुमा पर्नेछ। तर ३ राशिका जातकले मात्र शनिको यो नक्षत्र परिवर्तनको विशेष लाभ प्राप्त गर्नेछ। यस समयावधिमा यी तीन राशिका मानिसहरुलाई धनलाभ हुनेछ र साथै प्रगतिको प्रबल सम्भावना छ।

    • मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
    यस राशिका मानिसहरुका लागि शनिदेवको नक्षत्र परिवर्तन शुभ र फलदायी साबित हुन सक्छ। यस समयमा व्यापारमा धनलाभ हुन् सक्छ। साथै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको मनोकामना पूरा हुनसक्छ।

    यस समयमा तपाईलाई भाग्यको पूर्ण साथ-सहयोग मिल्नेछ। त्यसैले यस समयमा तपाईका सम्पूर्ण कार्य बन्नेछ। यस अवधिमा धार्मिक कार्यमा आस्था पनि बढ्नेछ। विदेशी कम्पनीसँग सम्झौता गर्ने सोचमा हुनुहुन्छ भने पूरा हुनसक्छ। पितासँगको सम्बन्धमा मधुरता आउनेछ।

    • सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
    शनिदेवको नक्षत्र परिवर्तन यस राशिका व्यक्तिका लागि अनुकूल साबित हुन सक्छ। । यस समयमा साझेदारी कार्यमा राम्रो सफलता मिल्नेछ। वैवाहिक सम्बन्धमा सुधार आउनेछ र तपाईंको प्रेम जीवन पनि पहिलेको भन्दा राम्रो हुनेछ।

    साथै, काम र व्यापारमा राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ। व्यापारमा अचानक यस्तो भुक्तानी प्राप्त हुन सक्छ जुन लामो समयदेखि रोकिएको थियो। अविवाहितहरूले यो समयमा जीवनसाथी पाउन सक्छन्।

    • मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
    शनिको नक्षत्र परिवर्तन यस राशिका लागि लाभदायक हुनेछ। त्यसैले यस समयमा अचानक धनलाभ हुन् सक्छ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बेरोजगार भएकाले जागिरको प्रस्ताव पाउन सक्छन् । प्रगतिका मार्गहरु प्रशस्त खुल्नेछन्। अड्डा-अदालतको मामिलामा सफलता प्राप्त हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution