पाेखरामा जन्मिएकी सज्जु केसी पछिल्लाे समय टिकटिकमा सायरी भनेर चर्चामा छिन् । उनलाई टिकटकमा १ लाखभन्दा बढीले फ्लाे गरेका छन् ।
उनकाे टिकटकमा हामीले मिठा र ज्ञा’नवर्दक सायरी हेर्न सक्छाै । उनै टिकटकर सज्जुकाे जीवन कथा भने निकै मार्मीक छ । उनी ४ कक्षामा पढ्दैगर्दा बुवा एक्कासी घर छाेडेर हिड्नुभयाे जाे आजसम्म पनि फर्कनुभएकाे छैन । त्यसैमाथी उनीमाथी अर्काे बज्रपात पनि पर्या ।
उनी ९ कक्षामा पढ्दा आमापनि बिरामी परेर बित्नुभयाे । बाबाआमाकी एक्ली सन्तान उनी त्यसपछि एक्ली बनिन् । उनकाे पाेखरामा घर छ र त्यही घरमा उनी एक्लै बसिरहेकी छन ।
हिमालय दैनिकले उनकाे एक्लाे कथा प्रस्तुत गरेकाे छ । जुन तल भिडियाेमा हेर्नुहाेस्।
– पलपलको न्युज बाट