• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / देश/परदेश
  • ८१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ‘हामीले अमेरिकामा १५ सय कमाउँदा रवि लामिछानेले १५ हजार कमाउनुहुन्थ्यो’: गायक भगवान भण्डारी

  • संदेश पत्र
  • २०७९ फागुन ११, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    अमेरिका निवासी नेपाली गायक भगवान भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अमेरिकामा दुख पाएर नेपाल गएको भन्दै गरिने टिकाटिप्पणीहरु गलत रहेको बताउनुभएको छ । बिमलेश अधिकारीसँगको युट्युब शो द बोल्ड टक वीथ बिमको पाँचौं श्रृंखलामा बोल्दै

    भगवान भण्डारीले कसैको बारेमा नुबझीकनै टिका टिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभयो ।अमेरिकामा आफूले रवि लामिछानेसँग राम्रो संगत गर्ने मौका पाएको र लामिछानेले धेरैलाई सहयोग गरेको स्मरण गर्दै भण्डारीले भन्नुभयो – ‘उहाँले अमेरिकामा पनि मज्जाले पैसा कमाउनुभएको थियो ।

    राम्रोसँग बस्नुभएको थियो । हामीले दश पन्ध्रसय डलर कमाउने बेलामा उहाँले दश पन्ध्र हजार डलर कमाउनुहुन्थ्यो । उहाँले अमेरिकामा केही गर्न नसकेर र दुख पाएर नेपाल गएको भन्ने टिका टिप्पणी गलत हो ।’कार्यक्रममा भगवान भण्डारीले आफ्नो लोकगीतको यात्रा, अहिलेको गीत संगीतको अवस्था, प्रविधिले पारेको प्रभाव लगायतका विभिन्न विषयमा कुरा गर्नुभएको थियो ।

    अहिले प्रविधिले सबैलाई सेलिब्रेटी बन्न सजिलो बनाएको उल्लेख गर्दै उहाँले गाउँमा रातभर दोहोरी गाएर बस्ने प्रचलन हराउदै गएको बताउनुभयो ।लोक गीतमा छाडा शब्द प्रयोग हुनु बिकृति भएको उल्लेख गर्दै उहाँल लाइभ दोहोरी गाउँदा कहिलेकाही सोच्नै नसकेर रमाइलोका लागि छाडाशब्दहरु गरेतापनि त्यसलाई सम्पादन गर्दा हटाउन आग्रह गर्नुभयो ।

    धेरै भ्युज बनाउन र भाइरल हुन जानी जानी छाडा हुने विकृति बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘म हात जोडेर बिन्ती गर्छु जसरी दर्शकहरुले मन पराउनुभएको थियो, माया गर्नुभएको थियो, भोलि त्यसरी नै घृणा गर्ने बातावरण नबनाउनुहोला । छाडा गीतहरु नगाउनुहोला ।’

    भण्डारीले अमेरिकामा आउँदा सुरुका कठिन दिनहरुको पनि स्मरण गर्नुभयो । अमेरिकामा दिनभर काम गरेर कार्यक्रममा जान नपाएको घटना सम्झदै उहाँले कामका कारण कार्यक्रममा जान नपाउँदा रातभर रोएको स्मरण गर्नुभयो । आफूलाई त्यतीबेला सामान्य अवस्थामा आउन धेरै समय लागेको र नेपालमा आफ्नो लोकप्रियता सम्झेर सुरुका दिनमा अमेरिकामा सम्हालिन गाह्रो भएको स्मरण गर्नुभयो ।

    हाल अमेरिकामा रहनुभएका गायक भगवान भण्डारीले श्रोताका लागि दर्जनौं हिट गीत दिनुभएको छ । उहाँको स्वरमा समावेश ‘खैरेनीमा गेट, बनमा काँडा छ, डाली लर्कायो, भूलमा भमरा’ लगायतका गीतले दर्शकको मन जितेका छन् । अमेरिकामा बसेपनि पछिल्लो समय भण्डारीका आफ्नै स्वरमा गीत बजारमा आइरहेका छन् ।

    बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको पाँचौं भाग मंगलबार रिलिज गरिएको छ । कार्यक्रम संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुनुहुन्छ । उहाँले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    खाना खाएपछि मानिसलाई किन निद्रा लाग्छ त ?जान्नुहोस

    खुसिको खबर अब म्यानपावरले नेपाली श्रमिक कोरिया पठाउन पाउने, कति हुन्छ तलव ?

    नेपालीको लागि खुसीको खबर जापानले हरेक वर्ष नेपालबाट २० हजार कामदार लैजाने, तलब ३ लाख माथि

    राहदानी बनाउन नपाउँदा पोर्चुगलमा २६ सय बढी नेपाली समस्यामा

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution