• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / समाचार
  • ५५१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यस्तो दिन कसैको जिन्दगीमा नआवोस

  • संदेश पत्र
  • २०७९ फागुन १०, बुधबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ – केहि समयअघि टिकटकमा एक जोडि देखिन्थ्यो । सिर्जना सुवेदी नामको टिकटकबाट भिडियोहरु पोष्ट गरिन्थे । भाइरल भएका भिडियोमा एक नेपाली जोडीको नृत्य देख्न सकिन्छ । नाँचीरहेकी श्रीमतीलाई पछ्याउँदै श्रीमान बल गरेर नाँच्न खोज्छन् ।

    श्रीमतीका हाउभाउ कपी गर्न खोज्दा उनको नाँच रमाइलो देखिन्छ ।नजानेर पनि श्रीमतीलाई दिएको साथ र गरेको रमाइलो धेरैलाई मनपर्छ । टिकटक हेरेर मजा लिने र हाँस्ने बाहेक कैयौंले कमेण्ट पनि गर्छन्, “कति राम्रो जोडी, कसैको आँखा नलागोस् ।”तर यो जोडिमाथि आँखा लागेको छ ।

    सिर्जना सुवेदी र विवेक पंगेनीमाथि यतिबेला बज्रपात परेको छ । टिकटकमा दुनियाँ हसाएका यी दुई अहिले आफै आँसुको तालमा डुबेका छन् ।सोमबार सिर्जनाले एक फेसबुक पोष्ट गरिन् । २० घण्टा अघि सिर्जनाले विवेकको जीवन बचाउन भन्दै सहयोगको अपिल गरेको उक्त स्टाटस अहिले भाइरल भइरहेको छ ।

    अहिले धेरै नेपालीहरूले याे पाेष्ट शेयर गर्दै आर्थिक सहयाेग मागिरहेका छन् ।बर्दिया घर भएका ३० वर्षिय विवेक यतिबेला अमेरिकाको एक अस्पतालको बेडमा पल्टिरेहका छन् । र उनको लामो आयु तथा स्वास्थ्यलाभको प्रार्थना गर्दै श्रीमानको छेवैमा बसिरहेकी छिन् सिर्जना ।

    मिठो सपना बुनेर अमेरिकाको यात्रा तय गरेका यी जोडी अहिले भविष्य बनाउँदै होइन , भविष्यको लागि आयु लम्बाउन भगवानसँग गुहार मागिरहेका छन् । ६ महिना अघि मात्र फिजिक्समा पिएचडि गर्न अमेरिका गएका विवेकलाई ब्रेन ट्युमर भएको छ ।एक महिनाअघि पार्किन्सनका कारण आमाकाे निधन भएपछि विवेक र सिर्जना नेपाल आएका थिए ।

    साे समयमा नै विवेक बेला बेला बेहाेस भइरहेका थिए । सञ्चाे नभएपछि आमाकाे किरिया सकेर उनीहरूले काठमाडाैंकाे अस्पतालमा परिक्षण गराएका थिए । जसबाट बिबेकलाई ब्रेन ट्युमर भएकाे देखिएकाे थियाे । “अहिले डाक्टरले रिपोर्ट हातमा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ ।

    आमा गुमाएको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेजको ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्नेले मात्र बुझ्छ,” सिर्जनाले पिडा पाेखेकी छिन् । “आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्कालाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ !, सिर्जना त्याे पल सम्झिन्छिन् ।

    “नेपालमा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटिसकेको थियो केही सोच्न सक्ने अवस्थामा थिएनौं । रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँमा उपचार गर्नु पर्छ भन्ने लाग्यो,” उनले लेखेकी छिन् ।

    सुविधासम्पन्न स्थानमा उपचार गराउन सके ज्यान बच्थ्याे कि भन्ने आशा लिएर अमेरिकाकाे अस्पताल पुगे । र आकस्मिक सेवामा बिबेककाे उपचार सुरू गरियाे । अमेरिकाका चिकित्सकले शल्यक्रिया गरेपनि आधा ट्युमर मात्र निकालिएको सिर्जनाले उक्त पाेष्टमा लेखेकी छिन् । यतिबेला ट्युमरको बायोप्सी गर्न पठाइएको र निको हुने आशामा सिर्जना र परिवार छ ।

    सिर्जनाले सहयाेगकालागि गरेकाे याचना जस्ताकाे त्यस्तै !”आजसम्म कैयौं पटक रोइयो होला लाखौँ पटक दुःख देखियो भोगियो, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए आज थाहा भो हो रहेछ। आफ्नो पिडा आफैसंग राख्नु पर्छ अरू सामु देखाउनु कमजोर हुनु हो सोच्ने गर्थे,

    कैयौं दुख पार गरियो हाँस्दै नाच्दै, भगवान संग कहिले गुनासो गरिन मैंले तर अब सोध्नु छ कि किन हामी? एक माथी अर्को पिडा किन हामीलाई ? कहिले काहीँ पिडा शब्दमा लेखेर न सकिने रहेछ । आफुलाई पिडा मिल्नु भन्दा बढी भयानक आफूले माया गरेको मान्छे लाई पिडा मा देख्नु हुने रहेछ ।

    सात जुनीसंगै काट्ने सपना देखेको मान्छे मेरो, मेरो लागी दुनिया संग लड्ने मान्छे अहिले आफ्नो जीवन को लागी लडिरहेको देखेको छु मैंले । सवैको भलो सोच्ने सवैको दुःखमा रूने मान्छे आज लाचार देखेको छु ।पछिल्लो ८ वर्ष मा हामिले एक अर्कालाई गरिएका वाचा, संगै देखेका हजारौं सपना आँखा अगाडी आइपुग्छन्,

    किन उसलाई यो सब भयो मलाई भाको भए म सहन सक्ने थिए बरु! सुनाउनु हुन्थ्यो आफुले सानै देखि भोगेका दुःख का कुराहरू आफ्ना हारका कुराहरू, एक दिन सुख पनी आउला नि भन्दै आफूले सकेको कोशिश गर्दा गर्दा कती पटक लड्नु भो उठ्नु भो,तर सपना देख्न छोड्नु भएन जिवन मा ठुला सपना थिएन उहाँको।

    दिन रात न भनि मेहेनत गरेर लामो समय पछि उच्च शिक्षा अध्यनकालागी USA आउने मौका मिलेको थियो उहाँलाई । ६ महिना अघि मात्र अध्यन क्रम मा यहाँ आएका थियौं । दुःख त गरुला तर अव त हाम्रो पनि सुख का दिन आउलान् नि भनेर एकअर्का को साहस बनेर अघी बढी रहेका थियौं ।

    एक महिना अघि मात्र घर बाट खबर आयो उहाँको आमा रहनु भएन भनेर! एउटा सन्तानले आमा गुमाउनु पिडा के हो त्यो गुमाउनेले जति हामिले बुझ्न सक्दैनौं । छिन्मा होस् छिन्मा विहोस् हुने भाको थियो उहाँको । कसरी कसरी रुँदै कराउँदै नेपाल पुगियो । एक महिना को बसाई पछि आमाको सबै काम कृया सकेर हामी यता फर्किन लागेका थियौं,

    अली बिसन्चो भाकोले उहाँलाई काठमाडौं चेकअप गर्न लगियो । अहीले Dr. ले रिपोर्ट हात मा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ ।आमा गुमाको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेज को ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्ने ले मात्र बुझ्छ ।

    आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्का लाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ ।नेपाल मा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटी सकेको थियो केइ सोच्न सक्ने अवस्थामा थिएनौं,रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो,

    चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँ मा उपचार गर्नु पर्छ भन्ने लाग्यो, जुन हालत मा नेपाल पुगेका थियौं त्यो भन्दा नाजुक हालत मा यहाँ आइयो, आउना साथ emergency मा लगियो । MRI बाट थाहा भो tumor को आधी मात्र निकाल्न मिल्ने ठाउँमा रहेछ आधी न मिल्ने !

    भोली पल्टै सिरियस केस भनेर अपरेसन भयो, अपरेसन थिएटर लानु अघी ‘म सकुसल निस्के भने नेपाल जाँदा रारा घुम्न जामला है !’भन्नु भो, मैंले ‘हुन्छ, हिम्मत न हार्नु सारा संसार देख्न बाकी छ’, भने। करिब २ घण्टा पछि operation सकियो, म भित्र जाँदा मेरो विवेकलाई जुन हालतमा चिचाई रहेको देखें,

    त्यो म अहिले भन्न सक्दिन । biopsy को लागी पठाको छ, हर मिनेट हर सेकेण्ड तर्सिन्छौ हामी ! भगवानले सुन्नु भयो होला नि है अव त हाम्रो पुकार ? 😞 आज सम्म कसैसँग सहयोग मागेको छैन तर आज म हजुरहरुसंग हात जोडेर सहयोग माग्छु 🙏।

    हजुरहरुले जे सक्नु हुन्छ जति सक्नु हुन्छ उहाँलाई बचाउनका निम्ति सहयोग गरिदिनु होला 🙏🙏। प्रार्थना गरिदिनु होला ।🙏🙏विदेश रहनु हुनेले सहयोगको लागि gofund link हेरिदिनु होला https://gofund.me/01ac15ed नेपालमा रहनुहुनेले सहयोगको लागी

    eSewa Id: 9822577706 | swaraj shahi thakuri Khalti I’d : 9848046213 | yubraj subedi Bank: Machhapuchchhre Bank A/C holder name: Yubraj Subedi A/C number: 0540092366700011 Branch: Salyan Donate “

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%२%४०%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution