• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / संदेश टि.भी.
  • २६४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • “सपनामा सँधै ‘बाबा’ भन्दै बोलाइरहन्छिन निराले” भक्कानिँदै सुनाउँछन् निराका बाबु(भिडियो सहित)

  • संदेश पत्र
  • २०७९ फागुन ८, सोमबार (२ साल अघि)
  • फाईल तस्विर

    त्यो दिन पनि सदाझैं उदाउने सूर्यको उषा किरणसंगै लुकामारी खेल्ने उहीं नित्य बिहानीसंगै असिमित आशा र सपनाहरू देख्दै भर्खरै बाईस् वर्षमा पाईला टेकेकी कल्कलाउँदी युवा गायिका निरा छन्त्यालले पोखराको लागि काठमांडूबाट उडान भरेकी थिईन्। अझ भनूँ, मानव भिडको कोलाहल र भौतिक बिकासले थिचेको कर्मस्थल काठमांडू छोडेर जन्मस्थल बाग्लुंग र सुन्दर माछापुच्छ्रे हिमालको काखैमा रहेको पोखरा नगरीमा फेरी पाईला टेक्ने उनको उडान थियो त्यो बिहानीको यात्रा।

    तर उनी धरतीमा ओर्लिदा नओर्लिंदै उनका सपनाहरू सदाको लागि टुटी सकेको थियो र उनका पाईलाहरू सदाको लागि रोकिई सकेको थियो। माघ महिनाको पहिलो बिहानीमै यती एयरलाइन्सको विमान दुर्घटनामा परेर असामयिकरूपमा जीवन गुमाउन पुगेकी गायिका निराको छोटो मीठो जीवन जति रोमान्चकताले भरिएको छ उति दुखान्तले कुँदिएको घाउहरूको नील डामहरू बल्झिएकोछ।

    कस्तो संयोग! गत अप्रिल १९ मा उनले आफ्नो गृह जिल्ला बाग्लुंगसंगैको पर्वतको कुस्मामा बन्जि जम्प गर्दाको भिडियोमा क्याप्सन राखेकि थिईन्- “बिना डोरीको बन्जी पनि गर्दिन्थें प्यारा तर पछारिने हजुरको काख हुनु पर्यो”। तर कस्तो विडम्बना! उनी आफ्नो सपनाको राजकुमारको प्रेमिल काखमा लुटपुटिन नपाउँदै उनी सेती नदीको खोंचनिर सदाको लागि मातृभूमिको न्यानो काखमा पछारिन पुगिन्। दैवको लीला।

    गायिका निरा छन्त्यालले फेसबुक प्रोफाईलमा आफ्नो परिचय यस्तो लेखेकी छिन्- “नारी एउटा सुन्दर फूल हो। यदि सजाउन सक्दैनौ भने टिप्ने आँट पनि नगर। (Lady 🐅 Tiger)” । हुन पनि आफ्नो सुन्दर भौतिक रूप जस्तै आफ्नो गायकी र बिचारले पनि उत्तिकै सुन्दर निरा छन्त्यालको सुन्दर जीवनलाई दैव र सेती बगरको माटोको सुवासले बाहेक टिप्ने हिम्मत गर्न सकेन।

    उनी जहाँ छिन्, खुशी छिन् र उन्मुक्त हाँसो हाँसी रहेकि हुनेछिन्, उनले भने झैं- “खोई कुरा त के थियो तर हाँस्न चाहीं गजबले हाँसेको रैछु” सेप्टेम्वर १८, २०२२ को फेसबुक पोष्टबाट उद्दृत। हो, उनलाई उन्मुक्त हाँसो हाँस्न कुनै कारण नै चाहिने थिएन। किनकि उनलाई बेफ्वाँकमा रोएर किमती जीवन बर्वाद गर्नु थिएन।

    उनले राजु परियार र लक्ष्मी न्यौपानेको स्वर र कृष्ण देवकोटाको शब्द रहेको एउटा पुरानो लोकदोहोरी गीत “यो मायाको संसार बिचित्र” मा फेरी राजु परियारसंग एक दोहोरी साँझमा गाएकी थिईन्- “हे सब मरिन्छ (मर्ने भन्ने त थाहा छ नि हैन भन्दै) तेई अन्तिम वर्षमा । बाँचुन्जेली बाँचम् न हर्षमा …यो मायाको संसार बिचित्र” । यो हो गायिका निरा छन्त्यालको सदाबहार हाँसोको राज जुन उनले सेती नदीको किनारमा नखसुन्जेल छताछुल्ल पारिरहिन्ः

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%१%५%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत

    भाइरल सिम्रनलाई प्रमोदको सुझाव – म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ बिगार्दै नबिगार्नु

    छोटो समयमै चर्चा धेरै, ‘उजेली जुनेली’ मा चेलीको वैदेशिक पीडा

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution