सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।
यसै विषयलाई लिएर नेपाली चलचित्र निर्माता तथा हाँस्य कलाकार दीपक राज गिरीले सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो भनेर सर्वोच्चको निर्णयलाई व्यंग्य गरेका छन्।
उनले लेखेका छन् ‘सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो …’