चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ ।
उनको राति निधन भएको बताइएको छ ।
उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।
पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न
सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ ।
लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए ।
पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् ।