• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / मुख्य समाचार
  • ४८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गृहमन्त्री लामिछानेको केटाकेटीवाला हर्कतले राज्यलाई खर्बौंको नोक्सानी

  • संदेश पत्र
  • २०७९ पौष २८, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले केटाकेटीले जस्तो हर्कत गरेपछि विकास निर्माणको कार्यहरूमा अबरोध भएको छ ।

    विकास आयोजनाहरू लामिछानेका कारण प्रभावित हुन पुगेका छन् ।

    गृहमन्त्री लामिछानेद्वारा गरिएको हचुवाको निर्णयका कारण निर्माण उद्योगमा चाहिने अति आवश्यक कच्च पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन्, ओसारपसार लगायत पछिल्लो समयमा गम्भीर समस्या देखिएको छ ।

    अति आवश्यक कच्चा पर्दा अभाव भएकै कारण कतिपय आयोजनाहरू बन्द भइसकेका छन् । कतिपय आयोजनाहरू बन्द हुने अवस्थामा छन् । लामिछानेका कारण धेरै आयोजनाहरूमा समयमा पूरा हुनेछैनन् । समयमा आयोजना पूरा भएन भने त्यसको जिम्मेवारी गृहमन्त्री लामिछानेले लिनुपर्छ ।

    गृहमन्त्री लामिछानेले पुस ९ गते निर्देशन जारी गरेर क्रसरहरू बन्द गर्न भनेपछि त्यसको प्रत्यक्ष असर विकास निर्माणमा परेको हो ।

    क्रसरहरू अबैध छन् भने त्यसलाई बैध कसरी बनाउने हो ? त्यसतर्फ पहिल नगरेर गृहमन्त्री लामिछानेले प्रभावहरू नहेरेर हचुवाको भरमा क्रसर बन्द गराएका हुन् ।

    क्रसर उद्योगमा अर्बौंको लगानी लागेको छ । पदमा जानेवित्तिकै मनपरी निर्णय गर्ने र आदेशका भरमा देश चलाउन खोज्ने लामिनेको हर्कत उचित छैन ।

    विगतमा सञ्चारकर्मी रहेका बेला उनै लामिछानेले देशभरिका क्रसरहरूबाट मोटो रकम असुलेको आरोप छ । आफ्ना सम्वाददाताहरूमार्फत क्रसर व्यवासयीसँग लामिछानेले मोटो रकम असुलेका आरोपहरू लाग्दै आएका छन् ।

    बाटो, सडक, पुल, भवन निर्माण आदिमा गृहमन्त्री लामिछानेको आदेशले प्रत्यक्ष असर परेको छ ।

    नदी र खानीजजन्य बस्तुको अभाव हुन थालेको छ । कच्चा पदार्थ पाइए पनि कालोबजारीमा बिक्री हुन थालेका छन् । त्यसले गर्दा निर्माण उद्योग प्रभावित बनेको छ ।

    गृहमन्त्री लामिछानेका कारण विकास निर्माणको क्षेत्रमा लागत पनि बढ्ने पक्का भइसकेको छ । लागत बढेपछि सबैभन्दा ठूलो घाटा सरकारलाई हुनेछ ।

    बगेर खेर जाने नदी र खानीजन्य कच्चा पदार्थ उत्खनन् गर्न सरकारले कानून, विधि र पद्धति बनाएर दिनुपर्छ । हचुवाका भरमा बन्द गर्दा त्यसले कहाँ–कहाँ प्रभावपर्छ त्यस विषयमा ध्यान दिनुपर्छ ।

    क्रसर उद्योगहरू अबैध छन् भने कानूनी बाटोबाट बैध बनाउनुपर्छ । उनीहरूलाई दण्ड सजाय दिने व्यवस्था छ । गृहमन्त्री लामिछानेको सनकका भरमा खर्बौंको लगानी डुब्ने अवस्था आउन दिनु हुँदैन ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधान एवम् भौतिक, यातायत तथा पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र उप–प्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले क्रसर उद्योग बन्द गराएको विषयमा छिटो पहल लिएर निर्णय लिनुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution