• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन १२, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन १२, शुक्रबार
in
होमपेज / खेलकुद
  • २७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • लामीडाँडा युवा क्लबको आयोजनामा नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिता सम्पन्न (फोटोफिचर)

  • संदेश पत्र
  • २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    काभ्रे /पाँचखाल नगरपालिका वडा नं. ४ स्थित लामीडाँडाको खेलमैदानमा फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
    लामीडाँडा युवा क्लबको आयोजनामा सञ्चालित नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिता नगर प्रमुख महेश खरेल ज्युको प्रमुख आतिथ्यता विशिस्ट अतिथि पाँचखाल नगरका उप-प्रमुख सुर्यमाया दनुवार ज्युको उपस्तिथि वडाअध्यक्षहरु सुन्दर लामा,ज्ञान बहादुर दनुवार,संजय लामा,अग्रज समाजसेवी व्यक्तिहरुको उपस्तिथीमा सम्पन्न भएको छ ।

    उक्त प्रतियोगिताका प्रथम विजेताले रु. ५०,००० हजार नगद,दोस्रो विजेताले रु. ३०,००० र तेस्रो विजेताले रु २०,००० हजार प्राप्त गर्नु भएको छ । प्रथम नौलेगाउँ युथ क्लब ,दोस्रो बोटगाउँ युथ क्लब र तेस्रो याङला फुटबल क्लब भएको छ ।विजेता खेलाडीहरुलाई सिल्ड मेडल र प्रमाणपत्र दिएर सम्मान गरेका छन् । नगर स्तरीय खुल्ला फुटबल प्रतियोगितामा १२ टिम सहभागिता रहेको क्लब संयोजक आकाश गोपाल धौभडेलले जानकारी दिएका छन् ।

    यस प्रतियोगिताको दोस्रो विजेतालाई रु ३०,००० नगद दिनुहुने समाजसेवी हरि ठकुरी ज्यु र तेस्रो विजेतालाई रु २०,००० नगद दिनुहुने दिल बहादुर श्रेष्ठज्यु लाई क्लबलाई सहयोग गरेबापत आयोजक टिमले धन्यवादज्ञापन दिनु भएको छ ।

    समापन कार्यक्रमलाई संवोधन गर्दै लामीडाँडा क्लबको अध्यक्ष विकाश लामाले खेल र खेलाडीप्रति संवेदनशील रहेको बताएका छन् ।नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिता २०७९ व्यवस्थित मर्यादित सफल रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सहयोगी हातहरुको उच्च मुल्यांकन गर्दै यस क्लबको पहिलो कार्यक्रम रहेको हुदा आगामी दिनहरुमा पनि यसरी विभिन्न कार्यक्रम तथा प्रतियोगितामा पाँचखाल नगर र अन्य संघ संस्थाको पनि साथ सहयोग अपेक्षा गरेको आयोजक टिमले जानकारी दिएका छन् ।

    लामीडाँडा युवा क्लबको आयोजनामा नगर स्तरीय खुल्ला फुटबल प्रतियोगिताको (फोटोफिचर)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १०%५%२%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution