• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / मुख्य समाचार
  • ९८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अच्चमको ठाउँमा भेटियो चालेन्द्रको करोडौँ सम्पत्ति

  • संदेश पत्र
  • २०७९ आश्विन १, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नयाँ सम्पत्ति भेटिएको छ । जबराले प्रधानन्यायाधीश भएको दुई बर्षपछि श्रीमती रेजी राणाको नाममा किनेको नयाँ सम्पती भेटिएको हो ।

    राणाको नाममा २४ आनाभन्दा बढी जग्गा किनेको भेटिएको न्याय परिषदले जनाएको छ । परिषद्ले महाअभियोग सिफारिस समितिलाई उपलब्ध गराएको जबराको सम्पत्ति विवरण अनुसार १७ असार २०७७ मा उनले १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा किनेको पाइएको हो ।

    यो जग्गा ८ करोड २६ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । जबरा प्रधानन्यायाधीश भएको दुई वर्षपछि रेजीको नाममा १ रोपनी ८ आना जग्गा किनेको देखिन्छ । त्यसमा उनले ८ करोड २६ लाख रुपैयाँ तिरेको भनी राजिनामापत्रमा उल्लेख छ । अभिलेख अनुसार, त्यो जग्गामा १ लाख ६५ हजार पर्ने टहरो समेत छ ।

    १३ वर्षको अवधिमा जबराले राजधानीको (प्राइम लोकसेन) मा ३ रोपनी १ आना जग्गा जोडेको देखिन्छ । २० पुस २०७८ मा बृहत नागरिक आन्दोलनका तर्फबाठ डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण विभागमा पेश गरेको निवेदनमा जबराले गैरकानूनी रुपमा करिव एक अर्ब रुपैयाँको सम्पत्ति जोडेको आरोप लगाएका थिए ।

    नातेदार एवं पारिवारिक स्रोतका अनुसार डिल्लीबजारको कालिकास्थानमा पुर्ख्यौली घर भएका युवराज शमसेरका साहिँला छोरा चोलेन्द्रशशसेरको खासै पुर्ख्यौली सम्पत्ति थिएन । डिल्लीबजार कालिकास्थानमा भएको पुर्ख्यौली सम्पत्ति उनले बेचिसकेका छन् ।

    उनका भाइ प्रभुशशसेरले बताएअनुसार जबराको परिवार २०५७ सालमा छुट्टिभिन्न भएको हो । त्यसयता करिब ८ वर्षसम्म जबराले जग्गा जोडेको विवरण अहिलेसम्म भेटिएको छैन । उनले १३ माघ २०६२ देखि ६ असोज २०६५ सम्म विशेष अदालतको सदस्य (न्यायाधीश) का रुपमा काम गरेका थिए ।

    त्यसपछि दिपायलमा सरुवा भएका उनले दुई महिनाभित्रै ठमेलमा तीन कित्ताको २१ आना जग्गा खरिद गरेको देखिन्छ । त्यसबेला पत्नी रेजी क्षेत्री (राणा) को नाममा दुईवटा घर गरी सबै जग्गा किन्न उनले कुल ३ करोड रुपैयाँ खर्च गरेका थिए ।

    त्यसको करिव १० महिनापछि जबराले पत्नीको नाममा धुम्बाराहीमा पाँच आना क्षेत्रफलको ३ कित्ता जग्गा किनेको देखिन्छ । त्यहाँ उनले थप ८१ लाख रुपैयाँ खर्च गरेको मालपोतको अभिलेखबाट देखिन्छ । जबराले विशेष अदालतबाट सरुवा भएको एक वर्षभित्र ३ करोड ८१ लाख रुपैयाँ विभिन्न जग्गामा लगानी गरेको देखिन्छ ।

    त्यसपछि लामो समय जबरा र पत्नी रेजीको नाममा जग्गा खरिदविक्रीको विवरण भेटिएको छैन । एकाएक जबरा प्रधानन्यायाधीश भएको दुई वर्षपछि रेजीको नाममा एक रोपनी आठ आना जग्गा किनेको देखिन्छ । जबराको सम्पत्ति विवरण अनुसार बैंक अफ काठमाडौंमा उनको करिव ५९ लाख २६ हजार बचत छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution