नेपाली कांग्रेस क्षेत्रीय सभापति हेमकुमार तामाङ प्रतिनिधिसभाको लागि काभ्रे क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा (क) बाट सिफारिस भएका छन् । भने नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत सुन्दरमणि आचार्य प्रदेश सभा (क) प्रत्यक्ष तर्फ सर्वसम्मत एकल सिफारिस हुनुभएको छ।
सभापति हेमकुमार तामाङ र सुन्दरमणि आचार्य लाई प्रतिनिधिसभा क्षेत्र २ तथा प्रदेश सभा २ को (क)मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएको छ। युवाहरु माझ लोकप्रिय यी दुई युवा नेता काभ्रे कांग्रेस लाई उर्जाशील बनाउना सफल छन् । यी दुई युवा नेता हरेक पाखा पखेरो कुना कन्दार हरेक नागरिकको जनजन र मनमनमा राजनीतिक विकाश र चेतनशीलतालाई गाउँ गाउँमा पुराएर हरेक पाँचखालबासीको सुख दुखको सारथी हुन् ।
तामाङले सानैदेखि नेपाली कांग्रेस पाटीको विचार र आस्था राखेर समाजबाद चिन्तनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। आज राजनीतिक यात्रा पनि दुइ दशक भन्दा लामो समय भईसकेको बताउनु भयो । माओवादी जनयुद्धका कालमा पनि कांग्रेसको उजागरण गर्न नसकेर बसेको कांग्रेस जनतालाई प्रेरणा र हौशाला प्रधान गर्न र आफ्नो क्षेत्रलाई कांग्रेसमए बनाउन सफल हुनुभएको थियो ।
काभ्रे क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा (क)मा समानुपातिक तर्फबाट हेमकुमार तामाङको र प्रतिनिधि सभा २ अन्तर्गत सुन्दरमणि आचार्य प्रदेश सभा (क) प्रत्यक्ष तर्फ सर्वसम्मतबाट विजय सुनिश्चित रहेको युवा नेता सुनिल वाइबाले बताए । उनले भने, ‘जुन नाम सिफारिस भएको छ, अत्यन्तै राम्रो भएको छ । उहाँहरु जनताले खोजेको व्यक्ति हो । उनले भने, ‘यी दुई नेतालाई टिकट दिए काभ्रे २ मा जित निश्चित छ ।’