• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • ४५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कांग्रेस कार्यालयमा बीपीको ‘सिँढीमुनि बास’ !

  • संदेश पत्र
  • २०७९ श्रावण २७, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    कुच्रुक्क परेको ठाउँ । नजिकै हार मिलाएर राखिएका सिमेन्टका थोत्रा बोरा । तिनै बोरालाई थिचेर राखिएको छ अनावरण गर्दा ताकाको शिलालेख ।

    रङ मेटिएको अनि फोहोरी भित्ता माकुराको जालोले घेरिएको छ । त्यहीँ छ एउटा अध्याँरो कोठा । यसैको देब्रेतिरबाट मास्तिर उक्लने सिँढी छ । त्यसको ठिक उत्तरपट्टीको शौचालयबाट एकतमासको गन्ध आइरहन्छ ।

    दोस्रो र तेस्रो तलामाथिसम्म पुग्ने यही सिँढीको एउटा कुनामा बेवारिसे अवस्थामा मिल्काइएको देखिन्छ एउटा अर्धकदको प्रतिमा ।

    फ्रेन्चकट दाह्री र कालोकोटमा चस्मा लगाएको यो प्रतिमा अरु कसैको नभएर कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको हो ।

    ‘बीपीलाई महामानवको रूपमा लिने र आफ्नो आदर्श मान्ने’ सयौं कांग्रेसजन उनैको प्रतिमालाई सिँढीमुनि पारेर नाघ्दै हरेक दिन माथिल्लो तला उक्लन्छन् ।

    दोस्रो तलामा सभापतिसहित पदाधिकारी बस्ने कोठा छन् । तेस्रो तला भने निर्माणाधीन छ । त्यहाँ ‘एटेच ट्वाइलेट बाथरुम’ सहितका अतिथि बस्ने कोठाहरू बनाइँदैछ ।

    विराटनगरस्थित नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिको भवनको भुइँतलाको यो दृश्य टिठलाग्दो देखिन्छ ।

    केही अघिसम्म बीपीको यो प्रतिमा कांग्रेस पार्टी कार्यालयको परिसरमा थियो । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले प्रतिमा अनावरण गरेका थिए । तर, पार्टी कार्यालय परिसरमा सभा–सम्मेलनसमेत गर्न सहज होस् भनेर फलामको ट्रस्टसहितको संरचना बनाइयो । त्यसपछि पिलर भत्काइयो अनि प्रतिमा उखेलेर सिँढीमुनि मिल्काइयो ।

    नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले प्रतिमाको अनुहार बीपीको अनुहारसँग नमिलेको भन्ने कार्यकर्ताबाटै गुनासो आएपछि हटाइएको दाबी गरेका छन् ।

    “अब पूर्वपट्टीको खाली भागमा बीपीसहित कांग्रेसका संस्थापक नेताहरूको प्रतिमा राख्ने तयारी गरेका छौँ,” उनले भने, “चाँडै यो काम पूरा गर्ने र मूर्तिहरू पुनर्स्थापित गर्ने हामीले तयारीसमेत थालिसकेका छौँ ।”

    बीपीलाई बेवारिसे अवस्थामा सिँढीमुनि छाडिएको धेरै समय बितिसक्यो । मोरङ कांग्रेसले प्रजातन्त्र प्राप्तिको आन्दोलनको बिगुल फुकेको र बीपीको गृहजिल्ला पनि हो ।

    अहिले पनि यहाँस्थित कोइराला निवासलाई देशभरका कार्यकर्ता र कांग्रेस आस्था मान्नेहरूले हस्ती नेता जन्माउने कर्मथलो मानेर घुम्न पुग्छन् । तर, बीपीको प्रतिमालाई सम्मानित ठाउँमा राख्ने र व्यवस्थित गर्न कांग्रेसजनले किन ध्यान नदिएको ? भन्ने प्रश्नमा सचिव घिमिरेले भने, “नयाँ संरचना बनाएर व्यवस्थित गर्छौँ ।”

    मधेस आन्दोलनका बेला उखेलिएको मोरङको कर्सिया चोकस्थित बीपीको प्रतिमा पुनर्स्थापित गर्न प्रयास भएको पाइँदैन । त्यहाँ पूर्णकदको प्रतिमा उखेलिएपछि अहिले प्रतिमाको एउटा खुट्टामात्र देखिन्छ ।

    कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरकै पूर्वपट्टीको खुला भवनमा स्थापित कांग्रेस नेतृ नोना कोइरालाको अर्धकदको प्रतिमाको पनि उचित रेखदेख हुन सकेको छैन । धुलोले पुरिएको प्रतिमाको सरसफाइमा ध्यान दिइएको पाइँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution