• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / अपराध
  • १३३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • महिनावारी भएका छात्रालाई कपडा खोल्न लगाएपछि क्याम्पस तोडफोड

  • संदेश पत्र
  • २०७९ श्रावण ५, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    बीएड दोस्रो वर्षको परीक्षा दिन गएका छात्रा परीक्षार्थीले चिट चोरेको आशंकामा भित्री कपडा समेत खोल्न लगाएको भन्दै आक्रोशित विद्यार्थीहरुले हेटौंडा क्याम्पसमा तोडफोड गरेका छन्।

    परीक्षा दिन गएका ४ जना छात्रालाई मंगलबार हेटौंडा क्याम्पसमा खटिएका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको घटना बाहिरिएको थियो। विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले बुधबार हेटौंडा क्याम्पसमा तोडफोड गरेका छन्।

    विद्यार्थीले गरेको ढुंगा प्रहारबाट क्याम्पसको सिसा फुटेको छ भने अन्य क्षति भएको छ। मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी परीक्षाका लागि हेटौंडा क्याम्पस जाँदा महिला कर्मचारीले चिट ल्याएको हुनसक्ने भन्दै भित्री कपडा खोल्न लगाएको पीडितको भनाइ छ।

    ‘महिनावारी भएका विद्यार्थीलाई समेत चिट ल्याएको भन्दै अन्डरवेयरसम्म खोल्न लगाएको भन्ने विद्यार्थीको गुनासो छ’, अनेरास्ववियु मकवानपुर क्याम्पस संयोजक विश्वास पराजुलीले भने, ‘विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै स्वतस्फूर्त आन्दोलनमा निस्किएका विद्यार्थीले हेटौंडा क्याम्पसमा तालाबन्दी गर्दै तोडफोड गरेको जानकारी पाएका छौं।’

    महिला कर्मचारीले नै परीक्षा दिन गएका छात्राहरुलाई दुर्व्यवहार गरेको बुझिएको उनले बताए। जिल्लामा कृयाशील विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविनसहित दोषीलाई कारबाहीको माग गरेका छन्। अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौलाका अनुसार घटनाको विषयमा क्याम्पस प्रशासन, विद्यार्थी संगठन र पीडित पक्षको बीचमा छलफल भैरहेको छ।

    ‘महिनावारी भएका विद्यार्थीले प्याडमा समेत चिट लुकाएको हुनसक्छ भन्दै कपडा खोल्न लगाउनेसम्मको काम हुनु खेदजनक छ’, बर्तौलाले भने, ‘यस्ता घटनाका दोषीलाई कारबाहीको माग गर्दै फेरि यस्ता घटना हुन नदिन हामी क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं।’ यता क्याम्पस प्रशासनले भने घटनाको विषयमा छानविन भैरहेको जानकारी दिएको छ।

    ‘विद्यार्थीलाई परीक्षाहलमा प्रवेशपूर्व परीक्षामा संलग्न कर्मचारीबाट व्यक्तिगत गोपनीयता हनन् हुने गरी चेकजाँच गरिएको भन्ने विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, हेटौंडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सम्बन्धित पक्षसँग आवश्यक छलफल भैरहेको छ। दोषी ठहरिए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ३%२%२%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution