काठमाडौँ । विभाजित नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन्।
आइतबार पेरिसडाँडामा बसेको यो समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू सोमबार मुम्बई जान लागेको जानकारी गराएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए
सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन्। स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।
यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।
प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट यो समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो।
If skin irritation occurs, the cream can be used less frequently, and with significant irritation, its use should be discontinued. vgrmalaysia.net To achieve a positive effect, the cream must be used constantly.
Limited Side Effects Modafinil causes very mild side effects when taken at the recommended dose of mg per day. You can mitigate many of these side effects by: Lowering your dose from mg to mg. revatio 20 mg tablet Taking Modafinil earlier in the morning so that its effects wear off by evening.