काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३० पैसा तोकिएको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४१ पैसा तोकिएको छ।
त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ ।
Keep reading. cialis malaysia pharmacy How does Modalert work.