• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / कोरोना [Covid-19] विशेष
  • १२५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पत्रकार ऋषि धमला कोरोना संक्रमणमुक्त

  • संदेश पत्र
  • २०७७ मंसिर ८, सोमबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधान-सम्पादक ऋषि धमला कोरोना संक्रमणमुक्त भएका छन् ।पत्रकार धमलाले आफूले १५औं दिनमा कोरोना संक्रमण जितेको जानकारी गराएका छन् । धमलाले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने र विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति आभार प्रकटसमेत गरेका छन् । पत्रकार धमलाले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू संक्रमणमुक्त भएको जानकारी गराएका छन् । उनले लेखेका छन्-

    कोरोना संक्रमण भएको १५औं दिनमा आज म संक्रमणमुक्त भएको जानकारी गराउँदछु । संक्रमण पुष्टि भएसँगै (कार्तिक २३) गते नै म ‘होम–आईसोलेसन’मा बसेको थिएँ । यो अवधिमा म जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरूसँगको नियमित परामर्शमा थिएँ । संक्रमण पुष्टि भएपछि मलाई विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभारी छु । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराज्यू, सभामुख अग्निप्रसाद सापकोटाज्यू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाज्यू, विभिन्न दलका नेतागणहरु, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, कलाकारज्यूहरु, साहित्यकारज्यूहरु र मिडियाकर्मी मित्रहरु र विशेषगरि नेपाली जनताप्रति म आभारी छु र यही धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।

    म ‘होम–आईसोलेसन’ मा रहेपनि टेलिभिजन (प्राइम टाइम्स टेलिभिजन) र रेडियो (नेपाली रेडियो नेटवर्क) का मेरा नियमित कार्यक्रमहरु ‘जनता जान्न चाहन्छन्’ र ‘नेपाली बहस’ सदाझैं प्रसारण भए । कुनै दिनपनि मैले कार्यक्रम रोकिनँ । म आम दर्शक तथा श्रोताप्रति सधैं आभारी छु । यहाँहरुको माया, साथ, सहयोग, स्नेह र हौसला नै मेरो प्रेरणाको स्रोत हुन् । स्वदेश तथा विदेशमा रहनुहुने नेपाली जनताहरुको सद्भाव म कहिल्यै पनि बिर्सिन्न् । यहाँहरुले सामाजिक सञ्जालमार्फत गर्नुभएको शिघ्र स्वास्थ्यलाभको कामना र जुन माया र स्नेह देखाउनुभयो यसप्रति म सधैं आभारी छु । यस अवधिमा नियमित स्वास्थ्य परामर्श गर्नुहुने वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षित, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, चिकित्सकहरु डा. मनोज यादव, डा. सागरकुमार राजभण्डारी, डा. रवीन्द्र पाण्डे, डा. शेरबहादुर पुन, डा. अनुप बास्तोला, डा. रमेश आचार्य र मेरो परिवारका सदस्यहरुलगायत सबैप्रति म आभारी छु । कोरोना संक्रमणलाई जित्नको लागि हामी एकजुट भएर लड्नुपर्छ । सबैले जनस्वास्थ्यका मापदण्ड अपनाऔं । धन्यवाद ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution