आज मिति २०७७/०७/०४ गते काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका बाट १ महिला को धुलिखेल अस्पतालमा उपचारको क्रममा कोरोनाको कारणले मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, धुलिखेल, पाँचखाल स्वास्थ्य शाखा, पाँचखाल न.पा प्रवक्ता संजय तामाङ ।
आज मिति २०७७/०७/०४ गते काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका बाट १ महिला को धुलिखेल अस्पतालमा उपचारको क्रममा कोरोनाको…
Posted by Panchkhal Municipality/पाँचखाल नगरपालिका on Tuesday, October 20, 2020