काठमाडौ/सशस्त्र प्रहरी बल, नेपालमा रिक्त तहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि सुचना प्रकास गरिएको छ । दरखास्त फारम भर्ने मिति: २०७७ साल असोज २४ गते देखि २०७७ साल कार्तिक २३ गते सम्म ।
कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *
Save my name, email, and website in this browser for the next time I comment.