• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / कोरोना [Covid-19] विशेष
  • १०५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • काठमाण्डौमा कोरोना नियन्त्रण बाहिर ! सरकारले बिरामीलाई उपचार गर्न नसक्ने, अब गर्ने के ?

  • संदेश पत्र
  • २०७७ आश्विन २३, शुक्रबार (४ साल अघि)
  • फाईल तस्विर

    असोज २३ काठमाडौं । शुरुमा सरकारले लकडाउन गर्दा भन्यो कोरोनाबाट कुनै नागरिकको ज्यान जान दिईने छैन । कसैले उपचार नपाएर मर्नु पर्ने छैन । यो प्रधानमन्त्री ओलीले पटक पटक दिएका नारा हुन् ।

    कोरोनाले एक पछि गर्दै अहिले करीब ६ सय हाराहारीमा मृत्यु भएको विवरण सरकार स्वयंले सार्वजनिक गरीसकेको छ ।
    देशको राजधानी, अत्याधिन जनघनत्व रहेको काठमाण्डौ उपत्यका शुरुमा सुरक्षित देखिएको थियो । त्यसका बाबजुद लकडाउन भयो ।
    तर अहिले संक्रमण काठमाण्डौ उपत्यकामा नियन्त्रण बाहिर गईसकेको विज्ञहरु ठान्दछन् । जति धेरै परीक्षण गर्यो उति नै संक्रमितहरु फेला परीरहेका छन् । यस्तो अवस्थामा सरकारले कोरोना नियन्त्रणका नाममा दशौं अर्बको हिशाब सुनाए पनि व्यवहारीक रुपमा कोरोना केन्द्रीत अस्पताल र पुर्वाधार कति बनायो भनेर हेर्ने हो भने अहिले आधा भन्दा बढी संक्रमित घरमै बस्नु पर्ने बाध्यबाट पनि स्पष्ट हुन्छ ।

    २६ हजार बढी सक्रिय संक्रमित मध्य ११ हजार अस्पतालहरुमा छन् बाँकी सबै होम आईसोलेसनमा ।
    यति हुदाँ हुदै सरकारले मुखै खोलेर अब गंभीर समस्या भएमा मात्रै अस्पताल जानु भनेर अपील गरीरहेको छ । ज्वरो, रुघा, खोकी लाग्दैमा अस्पताल नजानु, गंभीर भए प िमात्रै भने पछि जनतामा झन त्रास बढेको छ । कोरोनाको नाममा गंभीर बिरामीहरुको समेत समयमा उपचार अस्पतालहरुमा नहुँदा मानिसको ज्यान जाने गरेको धेरै प्रमाणित घटनाहरु सार्वजनिक भईरहेका छन् ।

    यसले सरकारले अब कोरोना नियन्त्रण गर्न सकिदैन, नागरिक आफै सुरक्षित रहनुस् भन्ने सन्देश दिएको स्पष्ट हुन्छ ।गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् । देशभर सक्रिय संक्रमितको ५८ प्रतिशत उपत्काका मात्रै रहेका छन् ।

    सरकारले ४० देखि ५० लाख जनसंख्या रहेको काठमाण्डौमा केवल ३ हजार आईसोलेसन सरकारले तयार पारेको थियो । अन्य विभिन्न संघ संस्थाले बनाएका केही आईसोलेसन छन् ।
    भएका आईसोलेसनमा पनि व्यवस्थित उपचार र रेखदेख नहुने गरेको गुनासो बिरामीहरुको छ । यसबाट अस्पताल जाँदा झन जोखिममा पर्ने सर्वसाधारणलाई चिन्ता पर्न थालेको देखिन्छ ।
    दिनमै २५ सय बढी संकमित देखिराखिएको अवस्थामा जम्मा संस्थागत र सरकारी आईसोलेसनको संख्या ५ हजार जति मात्रै रहनुले धेरै संक्रमित घरमै रहनु पर्ने बाध्यता देखिन्छ । देशभर मृत्यु हुने र संक्रमित हुने दर हेर्दा उपत्यकामा दुबैमा आधा आधा जति संख्या देखिन्छ । यसले उपत्यका थप जोखिमयुक्त रहेको देखिएको छ ।

    र सरकारी भनाईलाई आधार मान्ने हो भने अब सजिलै अस्पताल भर्ना भएर उपचार पाउन कठिन पर्ने छ र यसले नागरिलार्ई थप भयवीत बनाउने देखिएको छ । अब नागरिक स्वयंले भीडभाड कम गर्ने, आवतजावत कम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, साबुन पानी र स्यानीटाईजरको पयोग नियमित गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता कार्यमा सचेत भएर ध्यान दिनु पर्ने देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    कोरोना भाइरसबाट आज एक जनाको मृत्यु

    अभिताभ बच्चन कोरोना संक्रमित

    कांग्रेसका नेता सिटौलालाई कोरोना संक्रमण

    जापानमा कोभिडका कारण एक दिनमा ३४३ जनाको मृत्यु

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution